वार्तालाप:केपी खनाल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मेटाउन सहमत छैन[सम्पादन गर्नुहोस्]

मेटाउन सहमत छैन।

"के पी खनाल" एक समाजसेवी तथा सामाजिक अभियन्ता हुन्। बाजुरा जिल्लामा अनाथ आश्रमको निर्माण, गरीब असहायलाई राहत वितरण र काठमाडौँमा ‘क्लिन काष्ठमण्डप’, "म बदलिन्छु अनि मेरो देश बद्लिन्छ जस्ता सरसफाइ अभियान सन्चालन गरेका छन् र सक्रिय भएर उक्त कार्यमा संलग्न छन्। यो लेखलाइ आवश्य सुधार गर्न म सहमत छुँ तर मेटाउन सहमत छैन। --Janak Bhatta (कुरा गर्ने) ११:४०, १० अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

मेटाउन सहमत छैन[सम्पादन गर्नुहोस्]

मेटाउन सहमत छैन --120.89.104.221 (कुरा गर्ने) १२:१६, १० अप्रिल २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

पृष्ठ सार्न अनुरोध →२९ जुलाई २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द) --Saroj Uprety (कुरा गर्ने) ११:०९, ४ अगस्त २०२० (नेपाली समय)

के पी खनालकेपी खनालनीति अनुसार-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:०२, २९ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।