वार्तालाप:क्यानडा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारिएन। (गैर-प्रबन्धकद्वारा छलफल बन्द) -- Saroj Uprety (कुरा गर्ने) ०६:४१, २८ अगस्त २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →८ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

क्यानडाक्यानाडा – सही शीर्षक-- Saroj Uprety (कुरा गर्ने) १३:१८, ८ अगस्त २०२० (नेपाली समय)

एउटा उपयुक्त शीर्षकलाई लिएर शीघ्र निर्णय निकाल्न अनुरोध गर्दछु। 'Canadian' लाई क्यानाडाली, क्यानाडेली, क्यानेडेली, क्यानाडियन वा अन्य कुन राख्दा उपयुक्त होला। विभिन्न लेखमा विभिन्न श्रेणी प्रयोग भएका छन् जसलाई एउटै श्रेणीमा परिवर्तन गर्नुपर्ने देखिन्छ।--Saroj Uprety (कुरा गर्ने) ११:०९, २१ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।