वार्तालाप:क्यानडा
स्वरूप
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारिएन। (गैर-प्रबन्धकद्वारा छलफल बन्द) -- Saroj Uprety (कुरा गर्ने) ०६:४१, २८ अगस्त २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →८ अगस्त २०२०
[सम्पादन गर्नुहोस्]
क्यानडा लेखलाई क्यानाडामा सार्नको लागि प्रस्ताव गरिएको थियो।
यो छलफललाई बन्द गर्ने प्रबन्धक वा गैर-प्रबन्धकले यो छलफलको नतिजा लेखि यो छलफललाई बन्द गरेको हुनुपर्छ। सूत्रहरू: वर्तमान लग • लक्षित लग
यो {{subst:Requested move/end}} ढाँचा हो। |
क्यानडा → क्यानाडा – सही शीर्षक-- Saroj Uprety (कुरा गर्ने) १३:१८, ८ अगस्त २०२० (नेपाली समय)
- विरोध -- क्यानडा बढी प्रचलनमा रहेको ले। - निर्मल दुलाल (कुरा गर्नुहोस) १४:५३, ८ अगस्त २०२० (नेपाली समय)
- एउटा उपयुक्त शीर्षकलाई लिएर शीघ्र निर्णय निकाल्न अनुरोध गर्दछु। 'Canadian' लाई क्यानाडाली, क्यानाडेली, क्यानेडेली, क्यानाडियन वा अन्य कुन राख्दा उपयुक्त होला। विभिन्न लेखमा विभिन्न श्रेणी प्रयोग भएका छन् जसलाई एउटै श्रेणीमा परिवर्तन गर्नुपर्ने देखिन्छ।--Saroj Uprety (कुरा गर्ने) ११:०९, २१ अगस्त २०२० (नेपाली समय)
- क्यानडेली लेख्नु सही हुन्छ।हिमाल सुबेदी (कुरा गर्ने) ११:२१, २१ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।