वार्तालाप:खडवा वनगाई
स्वरूप
Contested deletion
[सम्पादन गर्नुहोस्]"खवनगाइ" नभएर "खुनगाई" भएको ।
- अनुराग जी, यहाँ जिविस रूपन्देहीको आधिकारिक पृष्ठमा खवनगाइ नै छ यसैले कुन नाम चाही सही हो यकिन गर्नु होला । - Nirmal Dulal (कुरा गर्ने) १७:०२, १४ मार्च २०१४ (युटिसी(UTC))
निर्मल जी ग्राउन्ड जिरो बाट खोज गर्दा स्थानीय र कार्यलय प्रयोजन का लागि दुबै शब्द "खुनगाई" र "खवनगाई" को प्रयोग गरेकाले यसलाई पुर्ववत नै राख्न उप्युक्त |- 1AnuraagPandey (कुरा गर्ने) ०४:२७, १६ मार्च २०१४ (युटिसी(UTC))