प्रयोगकर्ता वार्ता:1AnuraagPandey

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
नमस्ते
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
1AnuraagPandeyजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा ३३,०६८ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

-- आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०६:३०, १० मार्च २०१४ (युटिसी(UTC))

1AnuraagPandey जी नेपाली विकिपिडियामा तपाईँको सक्रिय योगदानको लागि धेरै धन्यवाद ,नेपाली भाषाका नेपाली विक्सनरीनेपाली विकिबुक्समा पनि योगदान दिनुहुन निम्तो दिन चाहन्छु । --सरोज(Saroj) (कुरा गर्ने) २०:०४, १४ जुन २०१४ (युटिसी(UTC))

आदरणीय 1AnuraagPandeyज्यू, समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले आयोजना गरेको विकिथन प्रतियोगीता (संग्रहः२०१४) मा यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं , थप जानकारीको लागि यहाँ हेर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) ०५:५०, १ अक्टोबर २०१४ (युटिसी(UTC))

योगदानको लागि धन्यवाद ![सम्पादन गर्नुहोस्]

1AnuraagPandeyजी , विसं २०७१ कार्तिक महिनामा ९ सम्पादनहरू गर्नु भएर नेपाली विकिपिडियालाई उत्कृष्ठता तर्फ उन्मुख गराउनु भएकोमा सम्पूर्ण विकिपिडिया परिवारको तर्फबाट धन्यवाद टक्र्याउन चाहन्छु, तपाईँको निरन्तर सक्रियताको अपेक्षा राख्दछौँ ।--सरोज(Saroj) (कुरा गर्ने) ०७:१७, १७ नोभेम्बर २०१४ (युटिसी(UTC))

अनुराग जी,

नेपाली विकिमा सम्पादन गर्नु भएकोमा धन्यवाद छ । आगामी दिनहरुमा पनि आफ्नो सम्पादनलाई निरन्तरता दिनुहुनेछ । एउटा सानो कुरा के छ भने तपाईले सृजना गर्नु भएको नयाँ लेखलाई इन्टरविकि लिङ्क (विकिडाटा) सँग जोड्नु भएको छैन (अहिलेलाई मैले जोडेको छु )अब देखि जोड्नुहोला । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४५, १९ नोभेम्बर २०१४ (युटिसी(UTC))

@बिप्लब आनन्द and बिप्लबजी: धन्यवाद ।--अनुराग पाण्डेय १०:५०, १९ नोभेम्बर २०१४ (युटिसी(UTC))

समर्थनको लागि अनुरोध[सम्पादन गर्नुहोस्]

अनुराग सर नमस्कार ! मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु ।आशा छ समर्थन पाउने छु ।रमेश सिंह बोहरा (✉✉) ०३:०६, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))

नवागन्तुक बार्नस्टार अलङ्कार
अनुराग पाण्डेय, तपाई द्वारा विभिन्न क्षेत्रहरूमा गरिएको सम्पादनहरूलाई हेर्दै, म तपाईलाई यो बार्नस्टार दिदैंछु । यदि तपाईलाई सम्पादन सम्बन्धी कुनै समस्या आए मेरो वार्तापृष्ठमा लेख्नुहोला । म हरसम्भव सहायता गर्ने प्रयास गर्नेछु । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:४८, २५ नोभेम्बर २०१४ (युटिसी(UTC))

क्रिसमसको शुभकामना[सम्पादन गर्नुहोस्]