विकिपिडिया:गुणस्तर विकास कार्यक्रम
स्वरूप
कार्यक्रम यसप्रकार छन् :
सफ्टवेयर र बगको निरोपण
[सम्पादन गर्नुहोस्]समाधान भएका समस्याहरू
[सम्पादन गर्नुहोस्]- पिडियफ निर्यात गर्न कलेक्सन एक्सटेन्सन सक्षम पारियो : https://phabricator.wikimedia.org/T90886, योगदानकर्ता @बिप्लब आनन्द
- रोलब्याकर अधिकार अब सिसअपहरूले प्रदान गर्न सक्नेछन : https://phabricator.wikimedia.org/T90888, योगदानकर्ता @बिप्लब आनन्द
- अटोप्याट्रोल (स्वगस्ती गर्ने प्रयोगकर्ताहरू) अधिकार अब सिसअपहरूले प्रदान गर्न सक्नेछन : https://phabricator.wikimedia.org/T89816, योगदानकर्ता @बिप्लब आनन्द
- छोटो विकल्प कुनै पृष्ठ सम्म पुग्न निमित्त सक्षम पारियो : https://phabricator.wikimedia.org/T89817, योगदानकर्ता @बिप्लब आनन्द
- विकिलभ एक्सटेन्सन सक्षम पारियो : https://phabricator.wikimedia.org/T89818, योगदानकर्ता @बिप्लब आनन्द
- विकिमिडिया कमन्समा नेपाली भाषालाई आफ्नो भाषा चुन्दा पहिलो पाना हिन्दीमा आउँछ : https://phabricator.wikimedia.org/T92814@, योगदानकर्ता सरोज कुमार ढकाल
- समिक्षक अधिकार अब सिसअपहरूले प्रदान गर्न सक्नेछन : https://phabricator.wikimedia.org/T95101, योगदानकर्ता @बिप्लब आनन्द
- फाइल सार्ने अधिकार अब सिसअपहरूले प्रदान गर्न सक्नेछन : https://phabricator.wikimedia.org/T95103, योगदानकर्ता @बिप्लब आनन्द
- दुरूपयोग छान्ने अधिकार अब सिसअपहरूले प्रदान गर्न सक्नेछन : https://phabricator.wikimedia.org/T95102, योगदानकर्ता @बिप्लब आनन्द
- नयाँ खाता निर्माण गरेका प्रयोगकर्ताहरूलाई स्वचालित रूपले सन्देश दिने एक्सटेन्सन सक्षम पारियो : https://phabricator.wikimedia.org/T96823, योगदानकर्ता @बिप्लब आनन्द
- खाता निर्माणकर्ता अधिकार अब प्रशासकहरूले प्रदान गर्न सक्नेछन : https://phabricator.wikimedia.org/T96824, योगदानकर्ता @बिप्लब आनन्द
- अन्य विकिमिडिया वेबसाइटबाट ढाँचाहरू आयात गर्ने सुविधा सक्षम पारियो : https://phabricator.wikimedia.org/T97396, योगदानकर्ता @बिप्लब आनन्द
- नेपाली विकिपिडियामा छोटो लिङ्क एक्सटेन्सन राख्ने : https://phabricator.wikimedia.org/T92820 ,योगदानकर्ता सरोज कुमार ढकाल
- पिडिएफ या कलेक्सन एक्सटेन्सनले देवनागरी (नेपाली) समर्थन सक्षम पारियो : https://phabricator.wikimedia.org/T92817 , योगदानकर्ता सरोज कुमार ढकाल:
- आयातकर्ता अधिकार अब सिसअपहरूले प्रदान गर्न सक्नेछन : https://phabricator.wikimedia.org/T100925, योगदानकर्ता @बिप्लब आनन्द
- कन्टेन्ट ट्रान्सलेसन एक्सटेन्सन भएन: https://phabricator.wikimedia.org/T100926, योगदानकर्ता @बिप्लब आनन्द
जारी बगहरू
[सम्पादन गर्नुहोस्]- नेपाली विकिपिडियामा लेख्दा बुलेटको नम्बरीङ अङ्ग्रेजीमा आयो : https://phabricator.wikimedia.org/T93068 , योगदानकर्ता सरोज कुमार ढकाल:
टेम्प्लेट निर्माण र एकरुपता
[सम्पादन गर्नुहोस्]ढाँचा त्रुटी समाधान
[सम्पादन गर्नुहोस्]ढाँचाहरू Birth date and age, Birth date, Start date, Start date and age, Time ago पहिले रोमन अंकमा आउटपुट दिने गरेकोले सो लाई अब देखि देवनागरी अंकमा आउटपुट दिने बनाइएको छ । बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:४२, २८ मार्च २०१५ (युटिसी(UTC))
उपकरणहरूको नियन्त्रण र समस्याहरू
[सम्पादन गर्नुहोस्]- नेपाली विकिपिडियामा सन्दर्भ उपकरण जोडिएको छ । जुन डिफल्ट रूपमा सबै प्रयोगकर्ताले अब देखि चलाउन सक्नेछन् । अन्य जानकारीको लागि सन्दर्भ उपकरण हेर्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १०:५८, २० अप्रिल २०१५ (युटिसी(UTC))
- नेपाली विकिपिडियामा बग ट्रयाक गर्ने उपकरण जोडिएको छ । जुन डिफल्ट रूपमा सबै प्रयोगकर्ताले अब देखि चलाउन सक्नेछन् । अन्य जानकारीको लागि tracked हेर्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:४७, १ मे २०१५ (युटिसी(UTC))
- नेपाली विकिपिडियामा ट्विङ्कल उपकरण जोडिएको छ । यसलाई प्रयोग गर्नका निमित्त विकिपिडिया:ट्विङ्कल हेर्नुहोला ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:०३, १० मे २०१५ (युटिसी(UTC))
- नेपाली विकिपिडियामा स्थानीय घडी उपकरण जोडिएको छ । जसको प्रयोगद्वारा विकी प्रयोगकर्ताले आफ्नो माथिल्लो टुलबारमा व्यक्तिगत कम्प्युटर अनुसार समय प्राप्त गर्न सक्नेछन् । यसलाई सक्षम गर्न आफ्नो प्रयोगकर्ता अभिरूचीमा गएर उपकरण ट्याब खोलेर गर्न सकिनेछ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४५, ४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
- नेपाली विकिपिडियामा टिप्पणी गर्दा स्थानीय समयानुसार समय देखाउने उपकरण जोडिएको छ । यसलाई सक्षम गर्न आफ्नो प्रयोगकर्ता अभिरूचीमा गएर उपकरण ट्याब खोलेर गर्न सकिनेछ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४५, ४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
- नेपाली विकिपिडियामा कुनै लेख अथवा सामग्री सामाजिक सञ्जालमा सेयर गर्न सक्ने उपकरण जोडिएको छ । यसलाई सक्षम गर्न आफ्नो प्रयोगकर्ता अभिरूचीमा गएर उपकरण ट्याब खोलेर गर्न सकिनेछ ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:४५, ४ सेप्टेम्बर २०१५ (युटिसी(UTC))
वार्षिक ह्याकाथन
[सम्पादन गर्नुहोस्]हामीले समाधान गर्न नसकेका समस्याहरूवार्षिक ह्याकाथन गरेर समाधान गरिने छन् ।
बोट कार्य नियन्त्रण र गुणस्तर एकरुपता
[सम्पादन गर्नुहोस्]अनुवाद र लोकालाइजेसन (ट्रान्सलेट विकिमा)
[सम्पादन गर्नुहोस्]- मेडियाविकि कोर
- मेडियाविकि एक्सटेन्सनहरू
श्रेणीकरण
[सम्पादन गर्नुहोस्]खाका
[सम्पादन गर्नुहोस्]विकिपिडियाका मूख्य श्रेणीहरू :
- इतिहास
- शिक्षा
- जीवनी
- अर्थ
- प्रविधि
- विज्ञान
- समाज
- संस्कृति
- भूगोल
भूगोलको लागि श्रेणीकरणको एक खाका यहाँ प्रस्तुत गरिएको छ । यसलाई श्रेणीकरण वृक्ष चित्र पनि भनिन्छ ।
- भूगोल
- शहरहरू
- विश्वका चर्चित शहरहरू
- एसियाका शहरहरू
- नेपालका शहरहरू
- मध्यमाञ्चलका शहरहरू (यस श्रेणी भित्र काठमाडौँ) रहन्छ , र यो एक श्रेणी लागु गर्नाले काठमाडैँ मध्यमाञ्चलको शहर , नेपालको शहर, एसियाको शहर र विश्वको शहर रहेको र यो भूगोल मूख्य श्रेणी अन्तर्गत पर्छ भनेर स्वतः बुझिन्छ
- भारतका शहरहरू
- नेपालका शहरहरू
- अफ्रिकाका शहरहरू
- युरोपका शहरहरू
- उत्तर अमेरिकाका शहरहरू
- दक्षिण अमेरिकाका शहरहरू
- अस्ट्रेलियाका शहरहरू
- एसियाका शहरहरू
- विश्वका चर्चित शहरहरू
- शहरहरू
अर्को उदाहरण
- भूगोल
- महादेशहरू
- एसिया
- दक्षिण एसिया
- नेपाल
- मध्यमाञ्चल विकास क्षेत्र
- बाग्मती अञ्चल
- काठमाडौँ
- काठमाडौँका ठाउँहरू : टेकु
- काठमाडौँ
- बाग्मती अञ्चल
- मध्यमाञ्चल विकास क्षेत्र
- नेपाल
- दक्षिण एसिया
- एसिया
- महादेशहरू
श्रेणी बिहिन लेखहरू
[सम्पादन गर्नुहोस्]श्रेणी बिहिन श्रेणीहरू
[सम्पादन गर्नुहोस्]- Category:All dead-end pages
- Category:All pages needing to be wikified
- Category:Articles covered by WikiProject Wikify from जुन २०११
- Category:Articles that need to be wikified
- Category:Articles with topics of unclear notability
- Category:AutoWikiBrowser
- Category:Blood disorders
- Category:Computer
- Category:Country data templates with distinct template name
- Category:Delete
- Category:Flag templates
- Category:IPWarning
- Category:Interwiki utility templates
- Category:Main Page
- Category:Main Page templates
- Category:Multilingual support templates
- Category:NWT
- Category:Nepal geography stubs
- Category:Protected templates
- Category:Stub
- Category:Subtemplates of Template Convert
- Category:Table cell templates
- Category:Taxoboxes with an invalid color
- Category:Template
- Category:Templates
- Category:User Indian
- Category:User ko
- Category:User mob
- Category:User new-N
- Category:User sa-1
- Category:User sa-2
- Category:User sa-3
- Category:User नेपाली नागरिक
- Category:Wikify from जुन २०११
- Category:Wikipedia
- Category:Wikipedia bots
- Category:Wikipedia documentation pages
- Category:Wikipedians by alma mater:KLU
- Category:Wikipedians by language: Sanskrit
- Category:अंग्रेजी चलचित्रहरू
- Category:अंग्रेजी शब्द भएको लेख
- Category:अंग्रेजीबाट अनुवादित
- Category:अकर्मक क्रिया
- Category:अक्षय खेती
- Category:अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तहरू
- Category:अज्ञात स्रोतका विकिपिडिया फाइलहरु
- Category:अदालत
- Category:अध्यात्म
- Category:अनुसन्धान मुलक लेख
- Category:अन्तरराष्ट्रिय सम्मेलनहरू
- Category:अन्तराष्ट्रिय संस्थाहरू
- Category:अन्तरिक्ष एजेन्सीहरू
- Category:अन्तरिक्ष यान
- Category:अन्तरिक्ष विज्ञान
- Category:अन्तर्राष्ट्रिय कुरियर सेवाहरू
- Category:अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरू
- Category:अन्तर्राष्ट्रिय टि-ट्वान्टी क्रिकेट प्रतियोगिताहरू
- Category:अन्तर्राष्ट्रिय दिवस
- Category:अन्तर्राष्ट्रिय दिवसहरू
- Category:अन्तर्राष्ट्रिय महासंघहरू
- Category:अन्तर्राष्ट्रिय संस्थाहरू
- Category:अन्तर्राष्ट्रिय सन्धि
- Category:अन्तर्राष्ट्रिय सम्झौताहरू
- Category:अन्नबाली
- Category:अपराध
- Category:अपाङ्गता
- Category:अपूर्ण मेटाउने अनुरोध - उपपृष्ठ नभएको
- Category:अपूर्ण मेटाउने अनुरोध - कारण नभएको
- Category:अप्रिल
- Category:अफगानिस्तानका राष्ट्रपतिहरू
- Category:अभद्र शब्द
- Category:अभियानहरू
- Category:अमेरिका
- Category:अमेरिकाका राज्यहरू
- Category:अमेरिकाका राष्ट्रपतिहरू
- Category:अमेरिकी अभिनेत्रीहरू
- Category:अमेरिकी कम्पनीहरू
- Category:अमेरिकी कलाकारहरू
- Category:अमेरिकी खेलाडीहरू
- Category:अमेरिकी गायकहरू
- Category:अमेरिकी गायिकाहरू
- Category:अमेरिकी चलचित्र निर्देशकहरू
- Category:अमेरिकी चलचित्र निर्माताहरू
- Category:अमेरिकी पप गायकहरू
- Category:अमेरिकी पप सांगीतीक समूह
- Category:अमेरिकी रक सांगितीक समूह
- Category:अमेरिकी राजनीतिज्ञहरू
- Category:अमेरिकी राष्ट्रपतिहरू
- Category:अमेरिकी व्यापारीहरू
- Category:अमेरिकी सुरक्षा एजेन्सीहरू
- Category:अमेरिकी हार्ड रक सांगीतीक समूह
- Category:अमेरिकी हिपहप समूह
- Category:अरबी शब्द भएको लेख
- Category:अरुणाचल प्रदेश
- Category:अर्को लेखमा मिलाइनुपर्ने लेखहरू
- Category:अर्कोलेख यसमा मिलाइनुपर्ने
- Category:अर्घाखाँची जिल्लाका ठाउँहरू
- Category:अर्थ
- Category:अर्थ वाणिज्य
- Category:अर्थ वाणिज्य
हिन्दी भाषामा बनेका लेखहरूलाई मेट्ने
[सम्पादन गर्नुहोस्]सूची तयार पारिदै
मासिक प्रयोगकर्ता तालिम
[सम्पादन गर्नुहोस्]- श्रेणीकरण तालिम
- अनुवाद तालिम
- टेम्प्लेट निर्माण तालिम
- विकिडेटा तालिम
- कपी एडिट तालिम
- इलस्ट्रेटर तालिम
- सन्दर्भिकीकरण तालिम