वार्तालाप:खड्गसिद्धि जात्रा
स्वरूप
पृष्ठ सार्न अनुरोध →१३ जुलाई २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो। (गैर-प्रबन्धकद्वारा छलफल बन्द) - Saroj Uprety (कुरा गर्ने) १९:४६, १६ जुलाई २०२० (नेपाली समय)
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध खड्गसिद्धि जात्रामाथि निर्णय पूर्ण भइसकेको छ। |
खड्ग सिद्धि जात्रा → खड्गसिद्धि जात्रा – खड्गमा सिद्धि अर्थात् "खड्गसिद्धि" शब्द सही हुने हुनाले "खड्गसिद्धि जात्रा"मा सार्न अनुरोधित। Nirajan pant (कुरा गर्ने) २२:०६, १३ जुलाई २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।