वार्तालाप:ग्रान्ड थेफ्ट अटो: स्यान एन्ड्रियास
स्वरूप
पृष्ठ सार्न अनुरोध →९ डिसेम्बर २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सहमति हुन नसकेकोले पृष्ठ सारिएन-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५६, २३ जनवरी २०२१ (नेपाली समय)
ग्रान्ड थेफ्ट अटो: स्यान एन्ड्रियास → ग्रान्ड थेफ्ट अटो: सान आन्द्रेआस – स्पेनी भाषी सहरमा आधारित नाम भएकोले। पर्वत सुबेदी (कुरा गर्ने) १४:०७, ९ डिसेम्बर २०२० (नेपाली समय)
- असमर्थन वर्तमान शीर्षक अधिक लोकप्रिय छ --Saroj Uprety (कुरा गर्ने) १३:०२, १४ डिसेम्बर २०२० (नेपाली समय)
- ग्रान्ड थेफ्ट अटो: सान एन्ड्रेस बोलिचालिमा सर्वाधिक लोकप्रिय र यो खेल खेल्नेहरू अधिकांशमा प्रचलित रहेकाले यो शीर्षक सरल र सठीक छ, यद्यपि यसको व्यक्त अनुसार फरकफरक उच्चारण पनि हुन्छन्। सरलताका लागि ग्रान्ड थेफ्ट अटो: सान एन्ड्रेस) यसमा समर्थनहिमाल सुबेदी कुरा गर्ने २०:२६, १५ डिसेम्बर २०२० (नेपाली समय)
- हालकै शीर्षक ठीक छ किनभने यस गेम बारे अनलाइनमा लिखित केही पनि खोज गर्न सकिन र 'स्यान एन्ड्रियास' अमेरिकाको क्यालिफोर्निया राज्यको एक स्थान हो। तसर्थ यसलाई स्पेनी भाषा अनुसार नभएर नेपाली भाषीहरू र यो गेम खेल्ने खेलाडीहरूले प्रयोग गर्ने शब्दको आधारमा गर्नुपर्ने भएकोले शीर्षक सुधार अनुरोधमा मेरो असमर्थन छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:४६, १५ डिसेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।