ग्रान्ड थेफ्ट अटो: स्यान एन्ड्रियास

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
ग्रान्ड थेफ्ट अटो: स्यान एन्ड्रियास
Grand Theft Auto: San Andreas
GTASABOX.jpg
विकासकर्तारकस्टार नर्थ[१]
प्रकाशकरकस्टार गेम्स
उत्पादकलेस्ली बेन्जिज
प्रोग्रामर
  • एडम फाउलर
  • ओब्बे वर्मिज
कलाकारआरोन गरबुट
लेखक
सङ्गीतकारमाइकल हन्टर
शृङ्खलाग्रान्ड थेफ्ट अटो
संयन्त्ररेन्डवेयर
मञ्च
प्रकाशन मिति
वर्गसाहसिक भिडन्त
प्रकारएकल खेलाडी, मल्टिप्लेयर

ग्रान्ड थेफ्ट अटो: स्यान एन्ड्रियास सन् २००४ मा रकस्टार नर्थद्वारा विकसित र रकस्टार गेम्सद्वारा जारी गरिएको साहसिक भिडन्तमा आधारित भिडियो गेम हो। यो 'ग्रान्ड थेफ्ट अटो' शृङ्खलामा सातौँ शीर्षक हो, र सन् २००२ को 'ग्रान्ड थेफ्ट अटो: भाइस सिटी'को अनुवर्ती हो। यो अक्टोबर २००४ मा प्लेस्टेसन २ को लागि र जुन २००५ मा दुबै माइक्रोसफ्ट विन्डोजएक्सबक्सको लागि जारी भएको थियो।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Grand Theft Auto: San Andreas", War Drum Studios, मूलबाट १९ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जनवरी २०१६ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]