ग्रान्ड थेफ्ट अटो: स्यान एन्ड्रियास
स्वरूप
ग्रान्ड थेफ्ट अटो: स्यान एन्ड्रियास Grand Theft Auto: San Andreas | |
---|---|
विकासकर्ता | रकस्टार नर्थ[१] |
प्रकाशक | रकस्टार गेम्स |
उत्पादक | लेस्ली बेन्जिज |
प्रोग्रामर |
|
कलाकार | आरोन गरबुट |
लेखक | |
सङ्गीतकार | माइकल हन्टर |
शृङ्खला | ग्रान्ड थेफ्ट अटो |
संयन्त्र | रेन्डवेयर |
मञ्च | |
प्रकाशन मिति | २६ अक्टोबर २००४
|
वर्ग | साहसिक भिडन्त |
प्रकार | एकल खेलाडी, मल्टिप्लेयर |
ग्रान्ड थेफ्ट अटो: स्यान एन्ड्रियास सन् २००४ मा रकस्टार नर्थद्वारा विकसित र रकस्टार गेम्सद्वारा जारी गरिएको साहसिक भिडन्तमा आधारित भिडियो गेम हो। यो 'ग्रान्ड थेफ्ट अटो' शृङ्खलामा सातौँ शीर्षक हो, र सन् २००२ को 'ग्रान्ड थेफ्ट अटो: भाइस सिटी'को अनुवर्ती हो। यो अक्टोबर २००४ मा प्लेस्टेसन २ को लागि र जुन २००५ मा दुबै माइक्रोसफ्ट विन्डोज र एक्सबक्सको लागि जारी भएको थियो।
सन्दर्भ सामग्रीहरू
[सम्पादन गर्नुहोस्]- ↑ "Grand Theft Auto: San Andreas", War Drum Studios, मूलबाट १९ जनवरी २०१६-मा सङ्ग्रहित, अन्तिम पहुँच ६ जनवरी २०१६। वेब्याक मेसिन अभिलेखिकरण १९ जनवरी २०१६ मिति
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा ग्रान्ड थेफ्ट अटो: स्यान एन्ड्रियास सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।