वार्तालाप:ग्वाटेमाला

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पृष्ठ सार्न अनुरोध →९ मे २०२१[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सफल भएनतुलसी भगत योगदान | वार्ता ] ०९:४१, २४ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]



ग्वाटेमालाग्वातेमाला – सही शीर्षक। पर्वत सुबेदी (कुरा गर्ने) २२:२२, ९ मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

विरोध विरोध - नेपालीमा बोलिचालीमा ग्वाटेमाला प्रयोग गरिने भएकोले। ( उदाहरण: [१] )-- निर्मल दुलाल (कुरा गर्नुहोस) १३:१२, १० मे २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
विरोध विरोध - प्रचलनमा ग्वाटेमालाको प्रयोग रहेकोले। nShrestha १२:४९, ११ मे २०२१ (नेपाली समय)

माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।