वार्तालाप:चिली
स्वरूप
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १७:२१, १२ अगस्त २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →८ अगस्त २०२०
[सम्पादन गर्नुहोस्]
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध चिलीमाथि निर्णय पूर्ण भइसकेको छ। |
चिले → चिली – नेपालीकरण गर्न आवश्यक भएकोले-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:१६, ८ अगस्त २०२० (नेपाली समय)
- समर्थन - निर्मल दुलाल (कुरा गर्नुहोस) ११:२५, ८ अगस्त २०२० (नेपाली समय)
- समर्थन मेरो समर्थन छ। --Bishal Shrestha (कुरा गर्ने) Bishaldev १२:०३, ८ अगस्त २०२० (नेपाली समय)
- समर्थन 'चिली' नेपालमा बढी लोकप्रिय छ।--Saroj Uprety (कुरा गर्ने) १७:३६, ११ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।