वार्तालाप:छेपारो (लघुकथा)

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेख शीर्षक सम्बन्धमा[सम्पादन गर्नुहोस्]

नमस्ते @AbhigyaDahal:: यहाँले बनाउनुभएको लेख शीर्षक छेपारो (लघुकथा)को नेपाली अनुवादित पुस्तक छ? नेपाली विकिपिडियामा रहेको लेख शीर्षक नीति अनुसार यहाँले कुनै पनि विदेशी भाषाको कृतिको नेपाली अनुवाद नभएसम्म मूल शीर्षककै प्रयोग गर्नुपर्ने हुन्छ। यहाँको उत्तरको प्रतीक्षामा छु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५३, २८ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

नमस्ते @Biplab Anand: म हजुरले छलफल गरि रहेको नीति बारे अवगत थिइन। मलाई यो कथाको कुनै नेपाली अनुवादन छ जस्तो त लाग्दैन। यो लेख मूल शीर्षक रुसी भाषामा छ। के शीर्षक रुषी मै लेख्‍नु पर्छ? AbhigyaDahal (कुरा गर्ने) १०:०२, २८ जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
नमस्ते @AbhigyaDahal:: नेपाली भाषामा अनुवाद नभएका कृतिहरूलाई मूल विदेशी भाषामै राखिनुपर्छ र भविष्यमा यदि नेपाली अनुवाद भएमा त्यसलाई नेपाली नाममा स्थानान्तरण गरिनुपर्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:१६, ३० जुन २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]