वार्तालाप:जनावर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

धेरै राम्रो अब यो लेखलाई लामो बनाउनु पर्छ। साथै जनावर सम्बन्धि छरिएर रहेका अन्य लेखहरूका लागी यसै लेखबाट लिँक दिनु पर्छ।--आर॰पी॰ जोशी कुरा गर्नुहोस् १०:०७, १५ जुलाई २०१० (UTC)

जनावर र प्राणी उस्तै लागेपनि एउटै शब्द होइनन्। त्यसकारण यी दुवै शीर्षकमा अलग अलग लेख हुन जरूरी छ।--Ganesh Paudel ०७:२९, १८ जुलाई २०१० (UTC)