वार्तालाप:जमिला जमिल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पृष्ठ सार्न अनुरोध →२१ जुलाई २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द)Saroj Uprety (कुरा गर्ने) १७:५८, २३ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]


जमीला जमील → ? – जमिला जमिल वा जमिलाह जमिल (/d͡ʒa.ˈmiː.lah/ /d͡ʒa.ˈmiːl/ ) (ja-MEE-lah)-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:१६, २१ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

राम्रो विवेचना तर बृहत् शब्दकोश अनुसार ह्रस्वको प्रयोग गरि 'जमिला' राख्नुपर्छ। जसकारण यसको शीर्षक 'जमिला जमिल' हुनुपर्छ।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) २०:३९, २१ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
@Saroj Uprety: 'दीपिका' संस्कृत नाम शब्द हो जसको अर्थ 'सानो बत्ती' हुन्छ त्यस्तै 'रणवीर' पनि संस्कृत नाम शब्द हो जसको अर्थ 'वीरतापूर्वक युद्ध गर्ने योद्धा' हुन्छ तसर्थ यी दुवैलाई यथावत राख्नुपर्छ। सन्दर्भ-नेवृश --बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १६:३९, २२ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
@Biplab Anand: स्पष्टीकरणको लागि धन्यवाद- Saroj Uprety (कुरा गर्ने) १६:४७, २२ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।