वार्तालाप:जीवेन्द्रदेव गिरी

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

मस्यौदाबाट लेखमा सार्नेबारे[सम्पादन गर्नुहोस्]

@Biplab Anand जी नमस्कार । यसमा के कुरा नपुगेको हो ? उल्लेख गरिदिनुभए थप सूचना र जानकारी राखन हुन्थ्यो । लेखक, साहित्यकार र प्रज्ञा प्रतिष्ठानको सदस्यसचिव भइसकेको कारणले मस्यौदा:जीवेन्द्रदेव गिरी प्रकाशनयोग्य हुनुपर्ने हो । धन्यवाद । RahuRketu (कुरा गर्नुहोस्) २२:१८, १२ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]

सारियो  सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १४:३०, १३ अक्टोबर २०२२ (नेपाली समय)[जवाफ दिनुहोस्]