वार्तालाप:नेपालको पहिलो संविधान सभा

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

नेपालको संविधान सभा पहिलो र दोश्रो थिएन। निर्वाचन भने २ पटक भएको हो। त्यसर्थ यसको शीर्षक 'नेपालको संविधान सभा राखेर पहिलो निर्वाचन बाट निर्वाचित सभाले गरेका उपलब्धि र दोस्रो निर्वाचन बाट निर्वाचित सभाले गरेका कामहरू व्याख्या गर्न सुझाव दिन्छु।--Ganesh Paudel (कुरा गर्ने) १०:०२, ११ अप्रिल २०१७ (युटिसी(UTC))