वार्तालाप:न्युयोर्क सहर
स्वरूप
पृष्ठ सार्न अनुरोध →२ सेप्टेम्बर २०२०
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो (गैर-प्रबन्धकद्वारा छलफल बन्द)-- Saroj Uprety (कुरा गर्ने) १९:४०, २ सेप्टेम्बर २०२० (नेपाली समय)
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध न्यु योर्क सहरमाथि निर्णय पूर्ण भइसकेको छ। |
न्यू योर्क शहर → न्यु योर्क सहर – हिज्जे सुधार-- Saroj Uprety (कुरा गर्ने) १५:१९, २ सेप्टेम्बर २०२० (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
पृष्ठ सार्न अनुरोध →२४ नोभेम्बर २०२०
[सम्पादन गर्नुहोस्]:तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला। स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारिएन (गैर-प्रबन्धकद्वारा छलफल बन्द) पर्वत सुबेदी (कुरा गर्ने) ११:०५, २४ मङ्सिर २०७७ (नेपाली समय)
:माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।
न्यु योर्क सहर → न्यूयोर्क सहर – प्रचलन तथा नेपालका ठूला संचार माध्यमहरूले प्रयोग गर्ने शब्द भएकोले । nShrestha २१:५४, २४ नोभेम्बर २०२० (नेपाली समय)
- मलाई लाग्छ हामीले लोकप्रिय नामको सट्टा सही नाम प्रयोग गर्नुपर्दछ। हामी समाचार पोर्टलको नाममा निर्भर हुनुहुन्न। फरक पोर्टलमा भिन्न नाम फेला पार्न सकिन्छ। हामीले हाम्रो आफ्नै शीर्षक नीतिबाट नाम छनौट गर्नुपर्छ।--Saroj Uprety (कुरा गर्ने) २२:२४, २४ नोभेम्बर २०२० (नेपाली समय)
- असमर्थन सबैभन्दा महत्त्वपूर्ण कुरा, लेखको शीर्षक ठूलो सञ्चार माध्यमका अनुसारबाट तय गर्न सकिने ठाउँनै छैन। यहाँ एकै व्यक्ति वा स्थानको पनि अचम्म अचम्मका शीर्षकहरू प्रसस्तै देख्न पाइन्छ त्यस माथिपनि नेपाली हिज्जे अनुसार विदेशी शब्दका लागि ू, श, ी को साटो ु,स ि को प्रयोग गर्ने पर्ने नियमै रहेकको छ जसलाई हामीले पालना गर्नुपर्छ (नियमका लागि नेपाली वृहत् शब्दकोश हेर्नुहोला)। त्यसैले यसमा मेरो पूर्ण असमर्थन छ। बरू यसलाई न्युयोर्क सहर बनाउन ससकिन्छہیمال سُبےدی چلو بات کرتے ہیں २३:००, २४ नोभेम्बर २०२० (नेपाली समय)
- यो शीर्षकलाई समेत हामीले 'श्रीलङ्का' र 'न्युजिल्यान्ड' जस्तै राख्दा उपयुक्त हुन्छ तर चौतारीमा भएको छलफलको आधारमा 'न्यू' नलेखेर 'न्यु' राख्नुपर्छ। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०७:२९, १ डिसेम्बर २०२० (नेपाली समय)
- न्युयोर्क सहर सही शीर्षक हो।--पर्वत सुबेदी (कुरा गर्ने) २२:२४, १६ मङ्सिर २०७७ (नेपालको प्रमाणिक समय)
:माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।