न्यू योर्क शहर

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
न्यू योर्क शहर
—  शहर  —
सिटि अफ न्यू योर्क
न्यू योर्क शहरमा रहेका महत्वपूर्ण स्थानहरू

झण्डा

छाप
न्यू योर्क राज्यमा स्थान
New York is located in the USA
New York
New York
अमेरिकामा न्यू योर्क शहरको स्थान
निर्देशाङ्क: ४०°४२′४६″उत्तर ७४°००′२१″पश्चिम / ४०.७१२७° उत्तर ७४.००५९° पश्चिम / 40.7127; -74.0059निर्देशाङ्क: ४०°४२′४६″उत्तर ७४°००′२१″पश्चिम / ४०.७१२७° उत्तर ७४.००५९° पश्चिम / 40.7127; -74.0059[१]
राष्ट्र  संयुक्त राज्य अमेरिका
राज्य  न्यू योर्क
काउन्टीहरू ब्रोन्कस, ब्रुकलिन, म्यानह्याटन, क्विन्स, स्टेटन टापु
एतिहासिक बस्तीहरू न्यू नेदरल्यान्ड
न्यू योर्कको प्रान्त
स्थापना १६२४
महानगरीय सङ्गठन १८९८
सरकार[२]
 - प्रकार मेयर परिषद
 - अङ्ग न्यू योर्क शहर परिषद
 - मेयर बिल डी ब्लेसियो (डी)
क्षेत्रफल[१]
 - जम्मा ४६८.९ वर्ग माइल (१,२१४.४ किमी)
 - जमीन ३०४.८ वर्ग माइल (७८९.४ किमी)
 - पानी १६४.१ वर्ग माइल (४२५ किमी)
 - मेट्रो १३,३१८ वर्ग माइल (३४,४९३.५ किमी)
अवनति[३] ३३ फिट (१० मि)
जनसङ्ख्या (२०१३)[५]
 - जम्मा ८,४०५,८३७[४]
 - स्तर पहिलो
 जनघनत्व २७,७७८.७/वर्ग मी (१०,७२५.४/किमी)
 - महानगरीय तथ्याङ्क क्षेत्र १,९९,४९,५०२ (पहिलो)
 - संयुक्त राज्य साझेदार तथ्याङ्क क्षेत्र २,३४,८४,२२५ (पहिलो)
मूलबासी नाम न्यू योर्कर
समय क्षेत्र पूर्वी समय क्षेत्र (युटिसी-५)
 - गर्मीयाम (डिएसटि) पूर्वी समय क्षेत्र (युटिसी-४)
जिप कोड 100xx–104xx, 11004–05, 111xx–114xx, 116xx
टेलिफोन कोड २१२, ३४७, ६४६, ७१८, ९१७, ९२९
भौगोलिक नाम जानकारी प्रणाली निर्वाचित पत्र ९७५७७२
geoTLD .nyc
वेबसाइट न्यू योर्क शहर

न्यूयोर्क शहर अमेरिकाको धेरै जनघनत्व भएको शहर हो।[६] न्यू योर्क शहर सन् १७९० देखि अमेरिकाको सर्वाधिक जनसंख्या भएको शहर हो, जबकि न्यू योर्कको महानगरीय क्षेत्र विश्वको सर्वाधिक जनसंख्या भएको महानगरीय क्षेत्र मध्ये एक हो । यो विश्वको एक प्रमुख महानगर हो र विश्व व्यापार, वाणिज्य, संस्कृति, फ्यासन र मनोरञ्जन माथि यसको खासै प्रभाव रहेको छ । संयुक्त राष्ट्रको मुख्यालय यहाँ स्थित भएको कारणले गर्दा पनि यो अन्तर्राष्ट्रिय मामिलाको प्रमुख केन्द्रको रूपमा स्थापित रहेको छ ।

सन्दर्भ सूची[सम्पादन गर्ने]

  1. १.० १.१ "US Gazetteer files: 2010, 2000, and 1990", United States Census Bureau, फेब्रुअरी १२, २०११, अभिगमन मिति अप्रिल २३, २०११ 
  2. the Mayor, New York City Office of (जनवरी ८, २०१०), "Biography", New York, City of, अभिगमन मिति जनवरी ८, २०१० 
  3. "US Board on Geographic Names", United States Geological Survey, अक्टोबर २५, २००७, अभिगमन मिति जनवरी ३१, २००८ 
  4. Michael Howard Saul. "New York City Population Hits Record High", March 27, 2014. अन्तिम पहुँच मिति:March 27, 2014.
  5. "American FactFinder", United States Census Bureau, अभिगमन मिति जनवरी ३१, २००८ 
  6. "Annual Estimates of the Resident Population for Incorporated Places over 100,000, Ranked by July 1, 2009 Population: April 1, 2000 to July 1, 2009 (SUB-EST2009-01)", U.S. Census Bureau, अभिगमन मिति अप्रिल २६, २०११