वार्तालाप:पर्ल नेक्लेस (यौन कार्य)

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पृष्ठ सार्न अनुरोध →३ अगस्त २०२०[सम्पादन गर्नुहोस्]

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो(गैर-प्रबन्धकद्वारा छलफल बन्द) --Saroj Uprety (कुरा गर्ने) ११:५३, ८ अगस्त २०२० (नेपाली समय)

मोतीको हार (यौन कार्य)पर्ल नेक्लेस (यौन कार्य) – नेपाली शब्दव्यवहारमा प्रयोगमा नरहेकोले यसलाई नेपालीकरण गर्नुका साटो जस्ताको त्यस्तै राख्नु ठीक हुन्छ-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०२, ३ अगस्त २०२० (नेपाली समय)

  •  असमर्थन, यो शीर्षक नाम (मोतिको हार) प्रचलित होइन र परिवर्तन गर्न भनिएको शीर्षक त झन् एकदमै भ्रामक र बुझ्नै नसकिने छ, किनभने यस्ता सिधै आयतित शब्द सामान्य मान्छेले बुझ्दैनन्, अङ्ग्रेजी पढेलेखेकाले बुझ्ने कुरा भएको छुट्टै हो। मोतिको हारले सामान्यतया घाँटीमा लगाउने मोतिको हार तिर इशारा गर्छ तर कोष्ठकमा दिइएको स्पस्टिकरणले (यौन कर्म) यसलाई यो पक्कै पनि यौनजन्य क्रियाकलापसँग सम्बन्धित रहेको सामान्य नेपाली भाषीले बुझ्न सक्छन्। यसको मूल शीर्षक फरक फरक भाषा अनुसार फरक फरक छ, अब कसैले स्पेनीलाई मुल मानेर अगाडि बढीरहेको छ भने उसले Collar de perlas यसलाई कोयार दे पेर्लासमा परिवर्तन गर्न सुझाव दिन्छ र सबै भाषामा फरक फरक शीर्षक छन्, मुल अन्य भाषालाई मान्दा सम्म यसको १०० वटा शीर्षक बन्छ। नेपालीमा गरिएको अनुवाद सही छ र सबैले बुझ्न सक्ने खालको छ र म पनि त्यही चाहन्छु, यो अङ्ग्रेजी भाषा बुझ्नेका लागि मात्र नभई अङ्ग्रेजी भाषा पढ्न नजान्नेहरूको पनि पाठ्य थलो हो र त्यही अनुसार अगाडि बढ्नु पर्छ। पर्वत सुबेदी (कुरा गर्ने) ०८:१५, ३ अगस्त २०२० (नेपाली समय)
  •  समर्थन नेपालीकरणको लागि माफ गर्नुहोस्। मलाई लाग्छ 'पर्ल नेक्लेस' राख्नु ठीक हुन्छ--Saroj Uprety (कुरा गर्ने) ०९:४३, ३ अगस्त २०२० (नेपाली समय)
  •  असमर्थनहिमाल सुबेदी (कुरा गर्ने) १४:४१, ३ अगस्त २०२० (नेपाली समय)
  •  समर्थन - यो शब्द नेपाली शब्द होइन र जेसुकैलाई नेपालीकरण गरिन्न। --निर्मल दुलाल (कुरा गर्नुहोस) १९:५२, ३ अगस्त २०२० (नेपाली समय)
माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।