वार्तालाप:पुबुदु दासनायक
स्वरूप
पृष्ठ सार्न अनुरोध →३ जनवरी २०२१
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारियो। Saroj Uprety (कुरा गर्ने) ०९:३२, ३० जनवरी २०२१ (नेपाली समय)
पुबुदु दस्सानायके → ? – अनलाइन नतिजा अनुसार पुबुदु दासनायके तर आइपिएको आधारमा 'पुबुदु दासनायक' (/dəsəˈnaɪəkə/ də-sə-NY-ə-kə)-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:३७, ३ जनवरी २०२१ (नेपाली समय)
- टेलिग्राममा पठाइएको सिन्हाला मातृभाषीको उच्चारण अनुसार यसको शीर्षक पुबुदु दासनायक हुन्छ र सोही शीर्षकमा यसलाई परिवर्तन गरौँ। पर्वत सुबेदी (कुरा गर्ने) २०:१७, ३ जनवरी २०२१ (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।