सामग्रीमा जानुहोस्

पुबुदु दासनायक

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुबुदु दासनायक
व्यक्तिगत जानकारी
जन्म (1970-07-11) ११ जुलाई १९७० (उमेर ५४)
क्यान्डी, मध्य प्रान्त, श्रीलङ्का
ब्याटिङदाँया हाते ब्याट्स म्यान
बलिङ-
भूमिकाविकेट किपर, ब्याट्स म्यान
खेल जीवन तथ्याङ्क
प्रतियोगिता टेस्ट ओडीआई
Matches 11 16
Runs scored 196 85
Batting average 13.06 10.62
100s/50s -/- -/-
Top score 36 20*
Balls bowled - -
Wickets - -
Bowling average - -
इनिङमा ५ विकेट - -
खेलमा १० विकेट - n/a
Best bowling - -
क्याच/स्टम्पिङ 19/5 9/4
स्रोत: Cricinfo, 9 February 2006

पुबुदु दासनायक श्रीलङ्का का क्रिकेट खेलाडी हुन।उनी नेपाली राष्ट्रिय क्रिकेट टिम का पुर्व प्रमुख प्रशिक्षक समेत हुन।[१]पुबुदुले चार वर्षसम्म नेपाली क्रिकेट प्रशिक्षणको बागडोर समालेका थिए।

नेपाली टिम प्रशिक्षण

[सम्पादन गर्नुहोस्]

क्रिकेट एशोसियशन नेपाल (CAN) ले नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रशिक्षकमा सन 23, अगष्ट 2011 मा छ महिने कार्यकालका लागि दासनायकलाई नियुक्त गरेको थियो।[२] दासनायकको कार्यकालमा नेपाल डिभिजन 3 सम्मको यात्रा पुरा गर्न सफल भएको थियो पुबुदुकै प्रशिक्षण कालमा नेपालले एशोशियट टिम को रूपमा अन्तराष्ट्रिय प्रतियोगितामा खेलिसकोको छ।

2015 अक्टोम्बरमा दासनायकले नेपाली टिमको कोचबाट व्याक्तिगत कारण देखाउदै पछि हटेका हुन। पुबुदुले आफ्नो चार वर्षे पदावधीमा नेपालको क्रिकेटको विकासमा अतूलनिय योगदान दिएका छन। [३]

सन्दर्भ साग्रीहरू

[सम्पादन गर्नुहोस्]
  1. "Cricket coach Dassanayake’s term extended by a year Govt to look after coach’s expenses", The Kathmandu Post, अन्तिम पहुँच ४ जुलाई २०१४  वेब्याक मेसिन अभिलेखिकरण १४ जुलाई २०१४ मिति
  2. http://nepaliblogger.com/?p=3611
  3. "Dassanayake steps down as Nepal coach", ESPN, ६ अक्टोबर २०१५।