वार्तालाप:प्रवीण खालिङ

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रवीणजी, विकिपीडियामा आफ्नो बारेमा आफैं लेख लेख्न पाइन्न। तपाइँले आफ्नो प्रयोगकर्ता पृष्ठमा आफ्नो बारेमा लेख्न सक्नुहुन्छ। यो लेखलाई यहाँबाट हटाइन सकिन्छ। विस्तृत विवरणका लागि सहायत पृष्ठ अथवा पाँच खम्बा पढ्नुहोला। --सृजना (कुरा गर्ने) १०:०७, २ फेब्रुअरी २०१३ (युटिसी(UTC))