वार्तालाप:फासीवाद

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारिएन-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:३२, २३ अगस्त २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →३० साउन २०७७[सम्पादन गर्नुहोस्]

फासीवादफासिज्म, नेपाली बृहत् शब्दकोश भएकालेBishaldev (कुरा गर्ने) Bishaldev १०:१४, १४ अगस्त २०२० (नेपाली समय) Bishaldev १०:१५, १४ अगस्त २०२० (नेपाली समय)

  • नेपाली बृहत् शब्दकोषमा भएकोले मेरो समर्थन छ। तानाशाही र फासीवाद शीर्षकलाई सारिएको लेखमा पुनर्निर्देशित गर्न सकिन्छ।--Saroj Uprety (कुरा गर्ने) १०:२५, १४ अगस्त २०२० (नेपाली समय)
  • फासिज्म शब्द नेपाली शब्दकोशमा भएता पनि फासीवाद नै भाषिक शुद्धताको दृष्टिले बढी उपयुक्त देखिन्छ। र फासीवाद शब्दको प्रयोग नेपाली राजनीतिक परिदृश्य भइरहेकै छ। त्यसैले फासीवादलाई नै लेखको मूल शीर्षक राख्नुपर्दछ।--Nirajan pant (कुरा गर्ने) १८:४५, १४ अगस्त २०२० (नेपाली समय)
  • फासीवाद शब्द उपयुक्त रहेकोले पृष्ठ सारिएन।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:३२, २३ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।