वार्तालाप:फासीवाद
स्वरूप
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारिएन-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:३२, २३ अगस्त २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →३० साउन २०७७
[सम्पादन गर्नुहोस्]
फासीवाद लेखलाई फासिज्ममा सार्नको लागि प्रस्ताव गरिएको थियो।
यो छलफललाई बन्द गर्ने प्रबन्धक वा गैर-प्रबन्धकले यो छलफलको नतिजा लेखि यो छलफललाई बन्द गरेको हुनुपर्छ। सूत्रहरू: वर्तमान लग • लक्षित लग
यो {{subst:Requested move/end}} ढाँचा हो। |
फासीवाद → फासिज्म, नेपाली बृहत् शब्दकोश भएकालेBishaldev (कुरा गर्ने) Bishaldev १०:१४, १४ अगस्त २०२० (नेपाली समय) Bishaldev १०:१५, १४ अगस्त २०२० (नेपाली समय)
- नेपाली बृहत् शब्दकोषमा भएकोले मेरो समर्थन छ। तानाशाही र फासीवाद शीर्षकलाई सारिएको लेखमा पुनर्निर्देशित गर्न सकिन्छ।--Saroj Uprety (कुरा गर्ने) १०:२५, १४ अगस्त २०२० (नेपाली समय)
- फासिज्म शब्द नेपाली शब्दकोशमा भएता पनि फासीवाद नै भाषिक शुद्धताको दृष्टिले बढी उपयुक्त देखिन्छ। र फासीवाद शब्दको प्रयोग नेपाली राजनीतिक परिदृश्य भइरहेकै छ। त्यसैले फासीवादलाई नै लेखको मूल शीर्षक राख्नुपर्दछ।--Nirajan pant (कुरा गर्ने) १८:४५, १४ अगस्त २०२० (नेपाली समय)
- फासीवाद शब्द उपयुक्त रहेकोले पृष्ठ सारिएन।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:३२, २३ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।