वार्तालाप:फिडेल क्यास्ट्रो

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारिएन-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०९, २१ अगस्त २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →२१ साउन २०७७[सम्पादन गर्नुहोस्]

फिडेल क्यास्ट्रोफिदेल कास्त्रो

((फिदेल कास्त्रो, फिडेल कास्त्रो, फिडेल काष्ट्रो, फिडेल कास्त्रो, फिदेल क्यास्त्रो, फिदेल क्यस्त्रो, फिदेल क्यास्ट्रो, फिदेल कास्त्रो, फिदेल क्याष्ट्रो, फिडेल क्यास्ट्रो एउटै व्यक्तिको सञ्चार माध्यममा दश फरकफरक नाम प्रयोग गरिएको र सहि थाहा नभएकालेहिमाल सुबेदी (कुरा गर्ने) ०९:०२, ५ अगस्त २०२० (नेपाली समय)

  • @हिमाल सुबेदी: सही नाम थाहा नभएको खण्डमा उल्लेखित शीर्षकलाई कसरी उपयुक्त मान्न सकिन्छ? सो नाम पनि सञ्जाल माध्यममा प्रयोग गरिएको छ।--Saroj Uprety (कुरा गर्ने) १५:३८, १८ अगस्त २०२० (नेपाली समय)
  • आधिकारिक आइपिएका अनुसार (फिदेल कास्त्रो)हिमाल सुबेदी (कुरा गर्ने) १६:४१, १८ अगस्त २०२० (नेपाली समय)
  • नेपालीमा फिडेल क्यास्ट्रो नै बढी प्रयोगमा देखिन्छ त्यसैले हाललाई यही नामलाई निरन्तरता दिँदा राम्रो होला। साथै मुल उच्चारण अनुसारको नाम फिदेल ऐलेजेन्द्रो कास्त्रो रुसलाई स्पष्टताको लागि लेखमा समावेश गर्न सकिन्छ। --Nirajan pant (कुरा गर्ने) ०८:५०, २१ अगस्त २०२० (नेपाली समय)
  • फिडेल क्यास्ट्रो चर्चित नाम भएको तथा नेपालीमा पनि यसकै नै बढी प्रचलनमा रहेको। -- निर्मल दुलाल (कुरा गर्नुहोस) १०:३०, २१ अगस्त २०२० (नेपाली समय)
  • कुन प्रचलित कुन अप्रचलित, कसको बढी प्रयोग कसको कम भन्ने कुरा स्पष्ट छैन। त्यही पनि लेखन भेदका कारण कुनलाई आधिकारिक मान्ने भन्नेमा सबै अलमल परिरहेका छन्। बढी लेखिएको छ भनेर त्योको शीर्षक त्यहि हुन्छ भन्ने हुँदैन। आधिकारिक अनुसार शीर्षक तय भयो भने कुनै समस्य पनि आउँदैन र पछि कसैले यसको बढी प्रचलन छ भनेर भन्ने आधार पनि रहँदैन।हिमाल सुबेदी (कुरा गर्ने) ११:०८, २१ अगस्त २०२० (नेपाली समय)
दुई जना प्रयोगकर्ताहरूद्वारा 'फिडेल क्यास्ट्रो' शीर्षक हुनुपर्ने मत राखेकोले तथा प्रचलित नाम रहेको हुनाले शीर्षक परिवर्तनको लागि गरिएको आग्रह खारेज गर्दछु। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:०९, २१ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।