वार्तालाप:मिटर
स्वरूप
मैले अङ्ग्रेजीबाट उल्था गर्न खोजेको थिएँ तर तल भएका शब्दको दुरुस्त उल्था गर्न गाह्रो भएकाले मद्दत चाहिएको छ, कृपया उल्था गर्न सहयोग गर्नुहोला:
- metric system
- international system of units (SI)
- platinum-iridium bar
- quantum vacuum
- International Bureau of Weights and Measures
माथिका शब्दहरूमा उल्था गर्न नमिल्नेहरू पनि छन् होला, त्यस्ता शब्दहरू कसरी लेख्दा राम्रो होला? --प्रयास ०४:१७, ६ मे २००९ (UTC)
मिटरको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा मिटरलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।