वार्तालाप:येरेभान
स्वरूप
- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सारियो-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:०१, ८ अगस्त २०२० (नेपाली समय)
पृष्ठ सार्न अनुरोध →२५ जुलाई २०२०
[सम्पादन गर्नुहोस्]
यस पृष्ठको नाम परिवर्तनको लागि गरिएको अनुरोध येरेभानमाथि निर्णय पूर्ण भइसकेको छ। |
येरेवान → यराभान – (/ˌjɛrəˈvæn/ YERR-ə-VAN) को आधारमा-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:४२, २५ जुलाई २०२० (नेपाली समय)
यसको सही शीर्षक हुन्छ, [jɛɾɛˈvɑn] येरेभान र सोही अनुसार शीर्षक परिवर्तनमा सिफारिस गर्दछु। थप स्रोत https://en.m.wikipedia.org/wiki/File:Audio_Yerewan.ogg पर्वत सुबेदी (कुरा गर्ने) २०:२८, २५ जुलाई २०२० (नेपाली समय)
- येरेभानको लागि समर्थन - निर्मल दुलाल (कुरा गर्नुहोस) १२:५०, २६ जुलाई २०२० (नेपाली समय)
- येरेभानका लागि समर्थन Bhupendra Shrestha (कुरा गर्ने) १३:०९, २६ जुलाई २०२० (नेपाली समय)
- @Biplab Anand, Nirjal stha, and Tulsi Bhagat: छलफल समयसीमा समाप्त भैसकेको कारणले लेखलाई येरेभानमा सारेर येरवान प्रान्तलाई यहाँ गाभ्न अनुरोध गर्दछु।--Saroj Uprety (कुरा गर्ने) ०७:२१, ७ अगस्त २०२० (नेपाली समय)
- माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।