वार्तालाप:राक्षस
स्वरूप
राक्षस शब्द पूर्णतया संस्कृत र हिन्दु धर्मसँग सम्बन्धित शब्द हो, यसैले अंग्रेजीमा पनि यसलाई Rakshasa नै लेखिन्छ । यसैले यसमा बाइबलको कुरा जोड्नु गलत हो। बाइबलमा उल्लेखित दुष्ट तत्वलाई उनीहरू कै नामले उल्लेख गर्नु उपयुक्त होला। - निर्मल दुलाल (कुरा गर्नुहोस) १६:१२, २ अगस्त २०१४ (युटिसी(UTC))
राक्षसको बारेमा छलफल सुरु गर्नुहोस्
वार्तालाप पृष्ठमा प्रयोगकर्ताहरूले विकिपिडियामा भयेको सामग्रीलाई सबैभन्दा राम्रो कसरी बनाउने बारेमा छलफल गर्दछन्। तपाईंले यो पृष्ठमा राक्षसलाइ कसरी सुधार गर्ने बारेमा छलफल गर्न सक्नुहुन्छ।