वार्तालाप:रियल म्याड्रिड

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट


पृष्ठ सार्न अनुरोध →१२ डिसेम्बर २०२०[सम्पादन गर्नुहोस्]

रियल म्याड्रिडरियल मड्रिड – १) खोज नतिजा अनुसार म्याड्रिड भन्दा मड्रिड शब्दको अत्याधिक प्रयोग देखियोकोले (करिव दुइ गुणाले बढी)

२) उच्चारणमा मड्रिड सुनिएकोले। /məˈdrɪd/ कडी पर्वत सुबेदी (कुरा गर्ने) २१:२१, १२ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]