वार्तालाप:रुसी सांस्कृतिक केन्द्र, नेपाल

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

परिचयमा लेखिएको यस वाक्य " स्थापनाकाल देखि नै रुसी सांस्कृतिक केन्द्र (रसीयन कल्चर सेन्टर)ले लोकप्रियता हासिल गरेको छ।" यो वाक्य के को आधारमा लिखिएको हो बुझिएन ।

Sandhya Pokhrel (कुरा गर्ने) ०७:११, १४ जुलाई २०१३ (युटिसी(UTC))सन्ध्याSandhya Pokhrel (कुरा गर्ने) ०७:११, १४ जुलाई २०१३ (युटिसी(UTC))

  • Sandhya Pokhrel जी मैले यस संस्था को आधिकारिक वेभसाईट बाट यो कुरा लेखेको हो।

Junu131 (कुरा गर्ने) ०७:२८, १४ जुलाई २०१३ (युटिसी(UTC))

  • Junu जी मैले यस संस्था को आधिकारिक वेभसाईटमा हेरिसके।
  • यस केन्द्रका बारे जानकारी अलिक अपुरो लाग्यो।-Anupam Poudel (कुरा गर्ने) ०६:४२, १७ जुलाई २०१३ (युटिसी(UTC))
  • यस लेख पुर्ण रुपमा सकिएको छैन। त्यसैले जानकारी अपुरो छ। थप जानकारी अरु कसैले ले पनि राख्नु हुन्छ भन्ने आश छ। Junu131 (कुरा गर्ने) ०७:००, १७ जुलाई २०१३ (युटिसी(UTC))