प्रयोगकर्ता वार्ता:Junu131
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
--आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ११:४४, २१ जुलाई २०१३ (युटिसी(UTC))
अनवरत योगदानको लागि धन्यवाद
[सम्पादन गर्नुहोस्]The Tireless Contributor Barnstar | ||
तपाईँको अनवरत योगदानको कदरस्वरूप यो बार्नस्टार प्रदान गर्दछु । सरोज(Saroj) (कुरा गर्ने) ०५:५०, ११ नोभेम्बर २०१३ (युटिसी(UTC)) |
क्रिसमसको शुभकामना!
[सम्पादन गर्नुहोस्]
Ganesh Paudel (कुरा गर्ने)ले तपाईंलाई क्रिसमसको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्नुभएको छ । यो शुभकामनाले विकि सद्भाव बढाउनुका साथै तपाईंको आजको दिन शुभ बित्ने आशा गर्दछौँ ।
तपाईं पनि अन्य नेपाली विकिप्रयोगकर्ताहरुलाई शुभकामना व्यक्त गरी विकि सद्भाव फैलाउन र विगतमा भएका मनमुटाव हटाउन सक्नुहुन्छ ।
Merry Christmas !
Spread the cheer by adding {{subst:Xmas}} to their talk page with a friendly message.
निर्णयका लागि मतदान
[सम्पादन गर्नुहोस्]सुधार नभए एक महिनापछि हटाइने लेखहरूसम्बन्धी मेरो प्रस्तावमा खुलेर वा घुमाएर केही मित्रहरूले विरोध गर्नुभएको पाइयो त्यसैले आजका मितिबाट १५ दिन भित्र यो प्रस्तावको पक्ष वा विपक्षमा चौतारीमा मतदान गर्नुहुन सम्पुर्ण नेपाली भाषामा योगदान गर्नुहुने मित्रहरूलाई आग्रह गर्दछु । -DULAL (कुरा गर्ने) ०३:२०, १ फेब्रुअरी २०१४ (युटिसी(UTC))
कृपया मलाई समर्थन गरिदिनुहोला
[सम्पादन गर्नुहोस्]आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:४८, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))
प्रमुख लेखमा सहभागिता
[सम्पादन गर्नुहोस्]जुनु जी,
प्रमुख लेखमा मासिक रूपमा नयाँ लेखहरू राख्ने गरि व्यवस्था गरिएकोमा हरेक महिनाको लागी उत्कृत लेखहरूको छनौटको लागी विकिपीडिया:प्रमुख लेख/आवेदनहरू मा नयाँ लेखहरूको आवेदनमा सम्पादक साथीहरूबाट निर्णय गराई प्रमुख लेखको रूपमा छनौट गर्ने प्रक्रिया अबलम्बन गरिएकोले प्रमुख लेखको निर्णयको लागी तपाईको पनि अमुल्य सहभागिताको लागी अनुरोध गर्दछु साथै प्रमुख लेखमा पर्न सम्भावता भएका कुनै लेख भएमा प्रमुख लेख आवेदन पृष्ठमा आवेदन दर्ता गराउन अनुरोध गर्दछु । कुरा गर्ने ०४:३१, ४ सेप्टेम्बर २०१४ (युटिसी(UTC)) धन्यवाद Nirjal Stha जी।
निम्तो
[सम्पादन गर्नुहोस्]आदरणीय Junu131ज्यू, समस्त नेपालीहरुको महान चाड विजया दशमी, दिपावली तथा छठको अवसर पारेर विगतका वर्षहरूमा जस्तै विकिमिडिया समुदाय नेपालले आयोजना गरेको विकिथन प्रतियोगीता (संग्रहः२०१४) मा यहाँको सक्रिय सहभागीताका लागि हार्दिक निमन्त्रण गर्दछौं , थप जानकारीको लागि यहाँ हेर्नुहोला। सरोज(Saroj) (कुरा गर्ने) ०५:५७, १ अक्टोबर २०१४ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)