प्रयोगकर्ता वार्ता:Sandhya Pokhrel
नमस्ते!
आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।
|
- हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
- कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
- यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
- अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।
धन्यवाद!
-DULAL (कुरा गर्ने) १४:१५, १२ जुन २०१३ (युटिसी(UTC))
कृपया मलाई समर्थन गरिदिनुहोला
[सम्पादन गर्नुहोस्]आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:५८, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))
समर्थनको लागि अनुरोध
[सम्पादन गर्नुहोस्]आदरणीय विकिपीडियन साथी, कृपया मलाई यहाँ प्रशासक् अधिकारका समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०५:५१, १४ फेब्रुअरी २०१४ (युटिसी(UTC))
प्रमुख लेखमा सहभागिता
[सम्पादन गर्नुहोस्]सन्ध्या जी,
प्रमुख लेखमा मासिक रूपमा नयाँ लेखहरू राख्ने गरि व्यवस्था गरिएकोमा हरेक महिनाको लागी उत्कृत लेखहरूको छनौटको लागी विकिपीडिया:प्रमुख लेख/आवेदनहरू मा नयाँ लेखहरूको आवेदनमा सम्पादक साथीहरूबाट निर्णय गराई प्रमुख लेखको रूपमा छनौट गर्ने प्रक्रिया अबलम्बन गरिएकोले प्रमुख लेखको निर्णयको लागी तपाईको पनि अमुल्य सहभागिताको लागी अनुरोध गर्दछु साथै प्रमुख लेखमा पर्न सम्भावता भएका कुनै लेख भएमा प्रमुख लेख आवेदन पृष्ठमा आवेदन दर्ता गराउन अनुरोध गर्दछु । कुरा गर्ने ०४:३२, ४ सेप्टेम्बर २०१४ (युटिसी(UTC))
५०,००० लेख प्रतियोगिता
[सम्पादन गर्नुहोस्]धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)