वार्तालाप:विमल गुरुङ

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

लेख उल्लेखनीय नभएको[सम्पादन गर्नुहोस्]

विकिपीडिया लेख लेखिन व्यक्तिले क्यै प्राप्त गरेकै हुनुपर्छ । नेपालको सन्दर्भमा मदन पुरस्कार वा अन्य ठुला पुरस्कार प्राप्त गरेको हुनुपर्छ । कृपया मलाई खण्डन गर्ने प्रयास नगर्नुहोला ।

:) लर्नरके.टि.एम १०:०२, २० मार्च २०१५ (युटिसी(UTC))  :) लर्नरके.टि.एम १०:०२, २० मार्च २०१५ (युटिसी(UTC))

लेख उल्लेखनीय नभएको[सम्पादन गर्नुहोस्]

विकिपीडिया लेख लेखिन व्यक्तिले क्यै प्राप्त गरेकै हुनुपर्छ । नेपालको सन्दर्भमा मदन पुरस्कार वा अन्य ठुला पुरस्कार प्राप्त गरेको हुनुपर्छ । कृपया मलाई खण्डन गर्ने प्रयास नगर्नुहोला ।

:) लर्नरके.टि.एम १०:०२, २० मार्च २०१५ (युटिसी(UTC))  :) लर्नरके.टि.एम १०:०२, २० मार्च २०१५ (युटिसी(UTC))

मेटाउन सहमत छैन[सम्पादन गर्नुहोस्]

विमल गुरुङ जन्म २०२८ कार्तिक १९ - मृत्यु २०४८ वैशाख २४ धरानका नेपाली युवा कवि थिए । उनीसंग सम्बन्धित तस्वीर साथै श्रोत राख्ने क्रम जारी छ । Neela ११:०१, २० मार्च २०१५ (युटिसी(UTC))

एकपटक विकिपीडिया:उल्लेखनियता पढ्नुहोला ।।। देवराज पौडेल-वार्ता-

user:Neelatmg

:) लर्नरके.टि.एम ०२:०१, २१ मार्च २०१५ (युटिसी(UTC))
धन्यवाद user:learnerktm जी सायद सामान्य कवि नै हुन जस्तो छ तर पनि लेखकले अरु स्रोत राख्ने कुरा गरेको छ स्रोत कतिको प्रमाणिक छन हेरौ ।देवराज पौडेल-वार्ता-ईमेल ०२:१८, २१ मार्च २०१५ (युटिसी(UTC))

देवराज पौडेल-वार्ता...user:Neelatmg

व्यक्ति राष्ट्रिय स्तरमा परिचित भएको हुनुपर्छ भन्ने हो । लेख्य विषयसँग मेरो कुनै विरोध होइन । notability मुख्य विषय हो र स्रोत भनेका त उल्लेखनीय विषयका अरु थाहा नभएका विषयलाई प्रमाण दिनका लागि हो ।

:) लर्नरके.टि.एम ०२:२८, २१ मार्च २०१५ (युटिसी(UTC))

विश्वसनीय स्रोत राख्नु होला सबैले मदन पुरस्कार प्राप्त गरेका हुदैनन योगदान कस्तो छ र उल्लेखनीय हो होइन त्यसको विचार अवस्य हुने छ ।देवराज पौडेल-वार्ता-ईमेल ११:३८, २० मार्च २०१५ (युटिसी(UTC))

देवराज पौडेल अँ मदन पुरस्कार पाएका नहुन सक्छन् तर यस्ता कुनै पुरस्कार प्राप्त वा छनोटसम्म परेका छन् कि? user:Neelatmg

:) लर्नरके.टि.एम ०२:३४, २१ मार्च २०१५ (युटिसी(UTC))
सामान्य कवित्व भएका व्यक्ति प्राय हर गाऊमा हुन्छन् आफ़ैले एक दुइ किताब छपाएर कुनै ग्रंथालयमा राख्दैम उनी उल्लेखनीय हुदैनन तसर्थ कुनै विशेष व्यक्तित्वको स्रोत न रहेको खण्डमा म यसलाई हटाउन सहमत छू।देवराज पौडेल-वार्ता-ईमेल ०७:३७, २१ मार्च २०१५ (युटिसी(UTC))