वार्तालाप:शब्दकोश
स्वरूप
पृष्ठ सार्न अनुरोध →२९ जनवरी २०२१
[सम्पादन गर्नुहोस्]- तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।
स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: सफल भएन — तुलसी भगत [ योगदान | वार्ता ] १६:४८, १४ मे २०२१ (नेपाली समय)
शब्दकोश → शब्दकोष – हिज्जे त्रुटी सुधार्न यलक्वंदा (कुरा गर्ने) २२:५५, २९ जनवरी २०२१ (नेपाली समय) --यलक्वंदा (कुरा गर्ने) २२:५५, २९ जनवरी २०२१ (नेपाली समय)
- शब्दकोश नै मानक शब्द रहेकोले पुन: जाँच गर्नुहोला। धन्यवाद--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:५२, ३० जनवरी २०२१ (नेपाली समय)
- माथिको छलफल बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोस्। त्यसपछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा हुनुपर्दछ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।