वार्तालाप:सक्किगोनि

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

👌Rawal Bishal👍 १२:०२, ५ नोभेम्बर २०१९ (युटिसी(UTC))

तल यस पृष्ठको स्थानान्तरण अनुरोधमाथि भएको छलफलको परिणाम हो। कृपया यसमा कुनै परिवर्तन नगर्नुहोला, अन्य छलफलहरू तल नयाँ खण्ड बनाएर गर्न सकिन्छ। यस छलफलमा कुनै परिवर्तन नगर्नुहोला।

स्थानान्तरण अनुरोधको परिणाम निम्नलिखित रह्यो: पृष्ठ सारिएन-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ११:३०, ४ अगस्त २०२० (नेपाली समय)


पृष्ठ सार्न अनुरोध →३१ जुलाई २०२०[सम्पादन गर्नुहोस्]

सक्किगोनिसक्किगोनी – अन्तिममा दीर्घ प्रयोग गर्नुपर्ने आधारमा-- बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १८:०६, ३१ जुलाई २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

धन्यवाद, आधिकारिक अनुसार जानुपर्छ--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०९:१४, १ अगस्त २०२० (नेपाली समय)
जिज्ञासा प्रश्न: अन्तिममा उकार प्रयोग भएको शीर्षक ह्रस्व वा दीर्घ के हुनेछ? उदाहरणको लागि राजु वा राजू--Saroj Uprety (कुरा गर्ने) १२:५८, १ अगस्त २०२० (नेपाली समय)
  •  असमर्थन जहाँ पनि अन्तिममा दुर्घ राख्न सम्भव हुँदैन, जुन कुरा वृहत् शब्दकोशमा पनि लेखिएको छ। त्यसकारण अहिलेको शीर्षक ठिक छ।हिमाल सुबेदी (कुरा गर्ने) ०९:२८, ४ अगस्त २०२० (नेपाली समय)

माथिको छलफललाई बन्द गरिएको छ। कृपया यसलाई परिमार्जन नगर्नुहोला। पछिको टिप्पणीहरू उपयुक्त छलफल पृष्ठमा गरिनुपर्दछ, जस्तै हालको छलफल पृष्ठ। यस छलफलको लागि कुनै पनि सम्पादनहरू गरिनु हुँदैन।