वार्तालाप:सुसाइड स्क्वाड (चलचित्र)

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पूर्णविरामका बारे[सम्पादन गर्नुहोस्]

user:Krish Dulal,

सर, पू्र्णविराम त अन्तमा एक स्पेस दिई सकेपछि नै दिइने गरिन्छ, होइन र?
जस्तै : (हुन् ।) का रुपमा...

:) लर्नरktm १६:१८, ४ डिसेम्बर २०१६ (युटिसी(UTC))

हाेइन। पहिला नेपाली टाइप गर्दा पू्र्णविराम जोडिएर " ा" (अाकार) जस्तो देखिने हुनाले स्पेस राखिएको हो। तर देवनागरीमा स्पेस अावस्यक छैन।-DULAL (मसँग कुरा गर्नुहोस्) ०१:४३, २३ डिसेम्बर २०१६ (युटिसी(UTC))