सुसाइड स्क्वाड (चलचित्र)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुसाइड स्क्वाड
Suicide Squad
रङ्गमञ्च प्रदर्शित पोस्टर
निर्देशकडेभिड अयेर
लेखकडेभिड अयेर
आधारितसुसाइड स्क्वाड
लेखक: जोन ओस्ट्रान्डर
निर्माता
मुख्य कलाकार
छायाङ्कनरोमन वास्यानोभ
सम्पादनजोन गिलरोय
सङ्गीतस्टीवन प्राइस
वितरक
कम्पनीहरू
वितरकवार्नर ब्रोस पिक्चर्स
प्रदर्शन मिति
  • १ अगस्ट २०१६ (2016-08-01) (बीकन थियेटर)
  • ५ अगस्ट २०१६ (2016-08-05) (संयुक्त राज्य अमेरिका)
अवधि
१२३ मिनेट
देशसंयुक्त राज्य अमेरिका
भाषाअङ्ग्रेजी
बजेट$१७५ मिलियन[१]
बक्स अफिस$७४६.८ मिलियन[२]

सुसाइड स्क्वाड (अङ्ग्रेजी: Suicide Squad) सन् २०१६ को अमेरिकी डिसी कमिक्स्का खल पात्रहरूमा आधारित चलचित्र हो । चलचित्रका लेखक तथा निर्देशक डेभिड आएर हुन् । चलचित्रमा कलाकारका रूपमा विल स्मिथ, जेर्ड लेटो, मार्गोट रिबी, जोइल किन्नम्यान, भायोला डेभिस्, जेय कोर्टनी, जे हर्नेन्डेज, एडवेल आकिमोवे एग्बेज, इक ब्यारिनहोल्ज, स्कट इस्टवुड, कारा डेलिभन्गिन रहेका छन् । सुसाइड स्क्वाड डिसी कमिक्स् अन्तर्गतका काल्पनिक संस्थाको नामबाट चलचित्रको नाम आएको हो । चलचित्रमा एक गोप्य सरकारी संस्थाले कारागारमा रहेका अपराधीहरूलाई विश्व बचाउन खतरापूर्ण कार्यहरूका लागि नियुक्ति गर्दछ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. Rottenberg, Josh (अगस्ट १, २०१६), "The pressures behind 'Suicide Squad,' the DC Comics movie that Warner Bros. needs to work, and work big", Los Angeles Times, अन्तिम पहुँच अगस्ट १, २०१६ 
  2. "Suicide Squad (2016)", Box Office Mojo, अन्तिम पहुँच डिसेम्बर २०, २०१७ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]