सुसाइड स्क्वाड (चलचित्र)

स्वतन्त्र विश्वकोश, नेपाली विकिपिडियाबाट
Jump to navigation Jump to search

सुसाइड स्क्वाड (अङ्ग्रेजी: Suicide Squad) सन् २०१६ को अमेरिकी डिसी कमिक्स्का खल पात्रहरूमा आधारित चलचित्र हो । चलचित्रका लेखक तथा निर्देशक डेभिड आएर हुन् । चलचित्रमा कलाकारका रूपमा विल स्मिथ, जेर्ड लेटो, मार्गोट रिबी, जोइल किन्नम्यान, भायोला डेभिस्, जेय कोर्टनी, जे हर्नेन्डेज, एडवेल आकिमोवे एग्बेज, इक ब्यारिनहोल्ज, स्कट इस्टवुड, कारा डेलिभन्गिन रहेका छन् । सुसाइड स्क्वाड डिसी कमिक्स् अन्तर्गतका काल्पनिक संस्थाको नामबाट चलचित्रको नाम आएको हो । चलचित्रमा एक गोप्य सरकारी संस्थाले कारागारमा रहेका खलपात्रहरूलाई विश्व बचाउन खतरापूर्ण कार्यहरूका लागि नियुक्ति गर्दछ ।

बाह्य लिङ्कहरू[सम्पादन गर्ने]