विकिपिडिया:आजको लेख/आवेदनहरू/२०१६-१२-३०

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

तमु ल्होसार[सम्पादन गर्नुहोस्]

तमु जातिको मौलिक खेगीले रुहुपा बान्दिदै

तमु ल्होसार गुरुङ जातिहरुको महान् चाड हो। यो चाड खासगरी नेपालमा र विश्वका अन्य देशहरूमा पनि मनाइन्छ । ल्होसार भनेको नयाँ वर्ष हो । यो पुस महिनाको १५ गते पर्छ । गुरूङ समुदायलाई जनाउने अर्को नाम तमु हो । तमु ल्होसारले गुरूङ समुदायको भित्तेपात्रोमा नयाँ सम्वत शुरू भएको सङ्केत गर्दछ । प्राचीन तमु प्यो शास्त्रको अनुसार तमु ल्होसारको दिन तमुहरूका प्रथम महापुरुषको उतपत्ति भएको मानिन्छ् । (पूरा  पढ्नुहोस्...)

आवेदनकाे कारणहरू: गुरूङ जातिको महान चाड रहेकोले

१६:१३, २९ डिसेम्बर २०१६ (युटिसी(UTC)) (युटिसी(UTC)) भन्दा पूर्व नसकिने

   सम्पादकहरूको मतको आधारमा आजको लेखमा निर्वाचित भएको छ ।