विकिपिडिया:कर्त्तव्य

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
प्राय सोधिने प्रश्नहरू   राम्रा लेख लेख्नको निम्ति सहायता   पञ्च स्तम्भ   विकि कर्त्तव्य   ज्ञानसंग्रह
  • विकिपिडियाको मुख्य कर्तव्य हो महान विश्वकोशको निर्माण गर्नु
विकिपिडिया कारणहरूको उपक्रमको निम्ति मञ्च होइन no wiki-crusades
विकिपिडिया सामाजिक परिवर्तनको एजेन्ट होइन no wiki-change
विकिपिडिया खुल्ला भाषणको निम्ति मञ्च होइन no wiki-forum
विकिपिडिया व्हेल/एक सिङे गैंडा बचाउने ठाउँ होइन no wiki-save
विकिपिडिया सही कार्य गर्ने ठाउँ होइन no wiki-right
विकिपिडिया तिब्बत स्वतन्त्र गराउने ठाउँ होइन no wiki-free
विकिपिडिया नारा वा भोट माग्ने थलो होइन no wiki-vote
विकिपिडिया अँगालो हाल्ने रुख, कुकुरका छाउरा पाल्ने अथवा नानीहरूलाई म्वाई खाने ठाउँ होइन no wiki-love
विकिपिडिया व्यर्थका बेबकुफी कार्य गर्ने मानिसहरूको निम्ति होइन no wiki-dumb
विकिपिडिया कुनै धार्मिक व्यक्तित्व अथवा धर्मको प्रसंशा को गीत गाउने स्थल होइन no wiki-praise
विकिपिडिया बराक ओबामा, रोन पल अथवा स्टीफेन कोल्बर्टलाई पूजा गर्ने स्थल होइन no wiki-fluff
विकिपिडिया कुनै उम्मेदवार, कानून, मुद्दाको पक्षमा प्रचार गर्ने स्थल होइन no wiki-campaigns
विकिपिडिया अज्ञानता हटाउने र मानिसहरूलाई सही सोच तर्फ लाने स्थल होइन no wiki-ganda
विकिपिडिया विकिपिडिया आम भावनाको विकल्प होइन no wiki-duh
विकिपिडिया तपाईको आफ्नो ब्लग वा व्यक्तिगत वेबसाइट होइन no wiki-blog