विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/उन्नाव बलात्कार प्रकरण

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उन्नाव बलात्कार प्रकरण[सम्पादन गर्नुहोस्]

उन्नाव बलात्कार प्रकरण भारत स्थित उत्तर प्रदेश राज्यको उन्नाव सहरमा घटेको एक दर्दनाक बलात्कार थियो। यस बलात्कार प्रकरण ४ जुन २०१७ का दिन घटेको थियो जहाँ एक १७ वर्षीया किशोरीको सामूहिक बलात्कार गरिएको थियो। केन्द्रीय अनुसन्धान विभागले उत्तर प्रदेशबाट ११ जुलाई २०१७ मा भारतीय जनता पार्टी नेता कुलदीप सिंह सेङ्गरको नाममा पहिलो आरोपपत्र दाखिल गरिएको थियो भने दोस्रो आरोपपत्र १३ जुलाई २०१८ मा कुलदीप सिंह सङ्गेर र उनका भाई, तीन प्रहरी र बलात्कार पीडितको बुबालाई दोषी ठहराउने प्रयास गरेका कारण अन्य पाँच व्यक्तिलाई दोषी ठहराइएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५३४, अक्षर: २८१.५, स्पेस: ८५
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० फेब्रुअरी २५, १५:२१:३२ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --

|}