विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/जेलिना भेगा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जेलिना भेगा[सम्पादन गर्नुहोस्]

सन् २०१८ मा भेगा

थिया मेगन ट्रिनिडाड (जन्म: २७ डिसेम्बर १९९०) एक अमेरिकी व्यवसायिक कुस्ती खेलाडी, कुस्ती प्रबन्धक तथा अभिनेत्री हुन् जो हाल डब्ल्यूडब्ल्यूईको मुख्य कार्यक्षेत्र मा जेलिना भेगाको नामले कुस्ती खेल्दै आएकी छिन्। उनले कुस्ती कार्यकाल टोटल नन् स्टप एक्सनबाट (टिएनए) सुरु गरेकी थिइन् जहाँ उनको रिङ नाम रोसिता रहेको थियो भने उनले त्यस पदोन्नति लगायत अन्य पदोन्नतिहरूमा आफ्नै वास्तविक नामले कुस्ती खेल्ने गरेकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४१९, अक्षर: २१०, स्पेस: ६१
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १४:१७:१७ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --