विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/डुवा लिपा

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

डुवा लिपा[सम्पादन गर्नुहोस्]

डुवा लिपा (जन्म: २२ अगष्ट १९९५) एक अङ्ग्रेजी गायिका, गीतकार तथा अभिनेत्री हुन्। कार्यकालको सुरुवातमा एक मोडलको रूपमा काम गरे पछि लिपाले सन् २०१५ मा वार्नर ब्रोस सङ्गीत समूहसँगको आवद्ध पत्रमा हस्ताक्षर गरेकी थिइन् भने उनले सन् २०१७ मा आफ्नै नामक एक साङ्गीतिक सङ्गालो सार्वजनिक गरेकी थिइन्। डुवा लिपा साङ्गीतिक सङ्गालो बेलायतको एल्बम चार्टमा तेस्रो स्थानमा आउन सफल भएको थियो जस साङ्गीतिक सङ्गालो अन्तर्गत ७ गीतहरू समावेश गरिएको थियो जसका "बि द वान" र आइडिजिएफ" नामक गीत बेलायती सङ्गीत तालिमको शीर्ष स्थानमा पर्न सफल भएको थियो भने उनको "न्यु रुल्स" नामक गीत पनि बेलायती सङ्गीत तालिकाको शीर्ष स्थानमा उक्लिन सफल भएको थियो। सन् २०१८ मा लिपाले बेलायती महिला एकल कलाकार विधामा ब्रिट पुरस्कार प्राप्त गर्न सफल भएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ७१९, अक्षर: ३७२.५, स्पेस: ११७
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १४:१२:२८ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --