विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/पाको आल्कासेर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पाको आल्कासेर[सम्पादन गर्नुहोस्]

सन् २०१५ मा आल्कासेर स्पेनबाट खेल्दै

पाको आल्कासेर (जन्म: ३० अगस्ट १९९३) एक स्पेनी व्यावसायिक फुटबल खेलाडी हुन् जसले स्पनी क्लब बिलारेआल फुटबल क्लब र स्पेन राष्ट्रिय फुटबल टोलीका लागि अग्रपङ्क्तिको रूपमा खेल्छन्। आल्कासेरले सन् २००९ मा स्पेनमा आधारित भालेन्सिया बे नामक एक फुटबल क्लबबाट व्यावसायिक फुटबल कार्यकालको सुरुवात गरेका थिए भने उनको सन् २०१० मा पदोन्नति भई उनी भालेन्सिया फुटबल क्लबमा सरुवा भएका थिए। सन् २०१६ मा आल्कासेरले ला लिगा फुटबल लिग अन्तर्गतको क्लब बार्सेलोनामा ३ करोड युरोमा आवद्ध भएका थिए जहाँ उनले उक्त क्लबका लागि कोपा देल रे उपाधि जिताउनका लागि ठूलो भूमिका निर्वाह गरेका थिए। सन् २०१९ मा उनी बोरूसिया डर्टमन्ड नामक एक जर्मनेली क्लबमा आवद्ध भएका थिए। आल्कासेरले स्पेन १९ वर्ष मुनीको राष्ट्रिय फुटबल टोलीका लागि युरोपेली प्रतियोगिता दुईपटक जिताउन महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए भने उनको सन् २०१४ मा राष्ट्रिय टोलीमा पदोन्नति भएको थियो। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ८२६, अक्षर: ४२३, स्पेस: १३२
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १५, १४:२०:४५ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- हिमाल सुबेदी (कुरा गर्ने) १२:०७, ९ वैशाख २०७७ (नेपालकाे प्रमाणिक समय)
-- प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गरेकालेयस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। हिमाल सुबेदी (कुरा गर्ने) १२:०७, ९ वैशाख २०७७ (नेपालकाे प्रमाणिक समय)
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --