विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/यासुनारी कावाबाता

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

यासुनारी कावाबाता[सम्पादन गर्नुहोस्]

यासुनारी कावाबाता (जापानी:川端 康成) ११ जुन १८९९ – १६ अप्रिल १९७२) एक जापानी प्रख्यात आख्यानकार तथा उपन्यासकार थिए। कावाबातालाई सन् १९६८ साहित्यको नोबेल पुरस्कार द्वरा सम्मानित गरिएको थियो। उनी द्वरा रचित कृतिहरू अझै पनि जापान लगायत अन्य देशहरूमा पनि विश्वव्यापी रुपमा पढिन्छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: २८०, अक्षर: १५२, स्पेस: ४१
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू: एक विश्व प्रसिद्ध जापानी साहित्यकार भएको हुनाले
२०२० फेब्रुअरी २५, १४:२५:२५ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --