सामग्रीमा जानुहोस्

विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/रियाज

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सन् २०१७ मा रियाज

रियाज उद्दिन आहमेद सिद्दिक (बङ्गाली: রিয়াজ উদ্দিন আহमेদ সিদ্দিক, जन्म: २६ अक्टोबर १९७२, रियाज नामले सर्वाधिक परिचित) एक बङ्गलादेशी चलचित्र तथा टेलिभिजन अभिनेता हुन्। रियाज प्रेमप्रसङ्ग युक्त नाटक तथा चलचित्रहरूमा उत्कृष्ट अभिनय गरेका कारण उनी बङ्गलादेशी लोकप्रिय अभिनेता मध्ये एक हुन्। रियाजले सातपटक सर्वश्रेष्ठ अभिनेता विधामा मेरिल-प्रथोम आलो पुरस्कार र सोही विधामा बङ्गलादेश राष्ट्रिय चलचित्र पुरस्कार सहित विभिन्न पुरस्कारहरू आर्जन गरिसकेका छन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ४९६, अक्षर: २८९, स्पेस: ६३
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनका कारणहरू:
२५ सेप्टेम्बर २०२० ०६:४७ नेपाली समय पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --