विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/रोजमेरी (कुस्ती खेलाडी)

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

रोजमेरी (कुस्ती खेलाडी)[सम्पादन गर्नुहोस्]

सन् २०१८ मा रोजमेरी

होली लित्केमेन (जन्म: २९ नोभेम्बर १९८३) एक क्यानडेली महिला कुस्ती खेलाडी तथा अभिनेत्री हुन् जो हाल अमेरिको एक प्रमुख कुस्ती पदोन्नति इम्प्याक्ट रेस्लिङमा रोजमेरीको नामले कुस्ती खेल्दै आएकी छिन्। मेरी उक्त पदोन्नति अन्तर्गत एकपटक इम्प्याक्ट नकआउट्स उपाधि जित्न सफल भएकी थिइन्। उनले इम्प्याक्ट रेस्लिङ लगायत बिएसई प्रो, बिसिडब्ल्यूफ म्याक्सिमम प्रो रेस्लिङ, एनसिडब्ल्यू फेसिस फेटल्स, स्म्यास रेस्लिङ, स्टिल सिटी प्रो रेस्लिङ र सिमर विमेन एथलेटिक्स जस्तम कुस्ती पदोन्नतिहरूमा कार्यरत थिइन् जहाँ उनको रिङ नाम कोर्टनी रस रहेको थियो। उनले सारा डेल रेको साथमा एकपटक सिमर ट्याग टिम उपाधि पनि जित्न सफल भएकी थिइन्। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ६११, अक्षर: ३०६.५, स्पेस: ९१
  • मुख्य सम्पादक: हिमाल सुबेदी
  • आवेदनकाे कारणहरू:
२०२० अप्रिल १२, १४:५१:३९ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --