विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/सासा बेङ्क्स
Jump to navigation
Jump to search
सासा बेङ्क्स[सम्पादन गर्ने]
मार्सिडेस केस्ट्नर-भर्नाडो (जन्म: २६ जनवरी १९९२) अमेरिकी महिला कुस्ती खेलाडी हुन्। उनी हाल डब्ल्युडब्ल्युईको रमा कार्यरत छिन् जहाँ उनी सासा बेङ्क्स नामले कुस्ती खेल्ने गर्छिन्। उनले डब्ल्युडब्ल्युई प्रतियाेगितामा पहिलोपटक बेइलीसँग महिला ट्याग टिम उपाधि जितेकी थिइन् र त्यस सँगसँगै उनले ४ पटक र महिला विजेता र एनएक्सटी महिला विजेताकाे उपाधि जितेकी छिन्। उनले सुरुवाती चरणमा स्वतन्त्र श्रृङ्खला अन्तर्गत काओटिक रेस्लिङमा कुस्ती खेलेको थिइन् जहाँ उनी एकपटक महिला विजेता पनि बनेकी छिन्। डब्ल्युडब्ल्युई र एनएक्सटी अन्तर्गत उनले हालसम्म ६ उपाधिहरू जित्न सफल भएकी छिन् जसमा उनी एक पटक एनएक्सटी महिला विजेता, चार पटक र महिला विजेता र हाल बेइलीसँग एकपटक र पहिलो महिला ट्याग टिम विजेता हुन्। (पूरा पढ्नुहोस्...)
|
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर -- पर्वत सुबेदी (कुरा गर्ने) १५:१७, २४ फेब्रुअरी २०२० (नेपालकाे प्रमाणिक समय)
प्रमुख लेखकाे लागि आवश्यक मापदण्ड पूरा गर्नुका साथै समुदायिक छलफलद्वारा यस हप्ताका लागि प्रमुख लेख घाेषित गरियाे। पर्वत सुबेदी (कुरा गर्ने) १५:२५, २४ फेब्रुअरी २०२० (+0545)
|
|