विकिपिडिया:प्रमुख लेख/आवेदनहरू/सुमित्रा देवी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

सुमित्रा देवी[सम्पादन गर्नुहोस्]

सुमित्रा देवी (बङ्गाली: সুমিত্রা দেবী २२ जुलाई १९२३ - २८ अगष्ट १९९०) एक भारतीय अभिनेत्री थिइन् जसले सन् १९४० को दशक देखि सन् १९५० को दशकसम्म भारतीय तथा बङ्गाली चलचित्रमा अभिनय गरेकी थिइन्। उनी सन् १९५२ को भारतीय चलचित्र ममतामा अभिनय गरेदेखि चर्चामा आएकी थिइन् जसलाई दादा गुञ्जनले निर्देशन गरेका थिए। उनले आफ्नो अभिनय कार्यकाल अन्तर्गत उत्कृष्ट अभिनेत्रीको विधामा दुई बिएफजेए पुरस्कार समेत जित्न सफल भएकी थिइन्। उनी तात्कालिक समयकी सर्वाधिक उत्कृष्ट तथा सुन्दर महिला थिइन् जसलाई अनुभवी कलाकारहरू प्रदीप कुमार र उत्तम कुमारले वर्णन गरेका थिए। (पूरा  पढ्नुहोस्...)

  • अक्षर गणना: क्यारेक्टर: ५८३, अक्षर: ३३५, स्पेस: ८८
  • मुख्य सम्पादक: हिमाल सुबेदी, पर्वत सुबेदी
  • आवेदनकाे कारणहरू: एक प्रमुख बाङ्ला अभिनेत्री
२०२० फेब्रुअरी २५, १४:०८:१५ (युटिसी) भन्दा पूर्व नसकिने
प्रमुख लेख समन्वय समितिको सदस्यले भर्ने
प्रमुख लेख समन्वय समितिको तर्फबाट हस्ताक्षर --