विकिपिडिया:प्रमुख समाचार/उम्मेदवार/सम्पादन-परिचय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
यहाँ तपाईँले नयाँ खबरलाई नामाङ्कित गर्न सक्नुहुनेछ।

फारम कसरी भर्ने:

  • "मिति=": घटना घटेको मिति।
  • "लेख=": तपाईँले नामाङ्कित गर्न चाहनुभएको घटनासँग सम्बन्धित लेख। (मिति नेपाली समयमा हुनुपर्नेछ वा यस प्रकार: २७ असार २०७७)
  • "लेख1=": समाचारसँग सम्बन्धित अरू लेखहरू बनाइएको रहेछ भने लेख2, लेख3 आदि प्यारामिटर बनाउनुहोस्।
  • "चित्र=": समाचारसँगै देखाउनको लागि चित्र। मात्रै कखग.png को स्वरूपमा लेख्नुहोस्।
  • "विवरण=": चित्रको विवरण वा अनुशीर्षक।
  • "खबर=": नामाङ्कित समाचार यहाँ लेख्नुहोस्।
  • "स्रोत=": समाचारपत्रहरूको सूत्रहरू राख्नुहोस्।
  • "नामाङ्कनकर्ता=": तपाईँको प्रयोगकर्ता नाम (उदाहरण: प्रयोगकर्ता:कखगको लागि मात्रै कखग लगाउनुहोस्)।
  • "टिप्पणी=": कुनै टिप्पणी गर्नुपर्ने भएमा यहाँ गर्नुहोस्।
  • कृपया कुनै विषय/शीर्षक नदिनुहोला - त्यो स्वतः बन्नेछ।


सम्पादन गर्नुहोस्: Editintro • Preload