विकिपिडिया:प्रमुख समाचार/उम्मेदवार/सम्पादन-परिचय
स्वरूप
फारम कसरी भर्ने:
- "मिति=": घटना घटेको मिति।
- "लेख=": तपाईँले नामाङ्कित गर्न चाहनुभएको घटनासँग सम्बन्धित लेख। (मिति नेपाली समयमा हुनुपर्नेछ वा यस प्रकार: २७ असार २०७७)
- "लेख1=": समाचारसँग सम्बन्धित अरू लेखहरू बनाइएको रहेछ भने लेख2, लेख3 आदि प्यारामिटर बनाउनुहोस्।
- "चित्र=": समाचारसँगै देखाउनको लागि चित्र। मात्रै कखग.png को स्वरूपमा लेख्नुहोस्।
- "विवरण=": चित्रको विवरण वा अनुशीर्षक।
- "खबर=": नामाङ्कित समाचार यहाँ लेख्नुहोस्।
- "स्रोत=": समाचारपत्रहरूको सूत्रहरू राख्नुहोस्।
- "नामाङ्कनकर्ता=": तपाईँको प्रयोगकर्ता नाम (उदाहरण: प्रयोगकर्ता:कखगको लागि मात्रै कखग लगाउनुहोस्)।
- "टिप्पणी=": कुनै टिप्पणी गर्नुपर्ने भएमा यहाँ गर्नुहोस्।
- कृपया कुनै विषय/शीर्षक नदिनुहोला - त्यो स्वतः बन्नेछ।