विकिपिडिया:प्रयोगकर्ता नाम परिवर्तन/सरल
स्वरूप
यो पृष्ठ नेपाली विकिपिडियामा कुनै प्रयोगकर्तालाई प्रयोगकर्ता नाम परिवर्तन गर्नु परेमा यहाँ अनुरोध गर्न सकिन्छ । प्रयोगकर्ता नाम उपलब्ध रहेको अवस्थामा स्थानीय प्रशासकहरूले नाम परिवर्तन गरिदिनेछन । नाम परिवर्तन भइसकेपछी विकिपिडियाको सबै परियोजनामा सो प्रयोगकर्तानाम प्रयोग गर्न सकिनेछ ।
निर्देशनहरू
[सम्पादन गर्नुहोस्]एक पटक तपाईं आफ्नो नाम परिवर्तन गर्न पक्का भइसकेपछी, हेर्नुहोला:
- सबैभन्दा पहिले यो पृष्ठ पढ्नुहोला तपाईंले नाम परिवर्तन गर्नु अगावै निर्देशनहरू हेर्नु जरूरी छ ।
- प्रयोगकर्ता नाम उपलब्ध छ वा छैन त्यसको लागि केन्द्रीय प्रमाणीकरण हेर्नुहोला - यदि सो प्रयोगकर्तानाम विकिपिडियाको कुनै परियोजनामा लिईसकिएको छ भने त्यसको प्रयोग तपाईं गर्न सक्नुहुन्न ।
- नयाँ नाम प्रयोग गरेर खाता सृजना नगर्नुहोला वा तपाईंको प्रयोगकर्ता पृष्ठलाई नसार्नुहोला । हामि तपाईंको नाम परिवर्तन गर्नेछौ ।
- वर्तमान प्रयोगकर्ता नामले खातामा प्रवेश गरि अनुरोध गर्नुहोला । यदि तपाईंले प्रवेश गर्नुभएन भने अनुरोधकको अनुरोध सफल हुने छैन ।
- यहाँ क्लिक गरि अनुरोध गर्नुहोस ।
- जोड्ने
नयाँ=
पछी तपाईंले प्रयोग गर्न चाहेको प्रयोगकर्ता नाम - जोड्ने
कारण=
परिवर्तन गर्ने कारण - न जोड्ने "विषय/शीर्षक" बाकसमा केहि नजोड्ने
- जोड्ने
- तपाईंले राखेको नाम जाँच गरि पृष्ठ सङ्ग्रह गर्नुहोस ।
अचम्भित नहुनुहोला यदि तपाईंले आफ्नो पुरानो नामले प्रवेश गर्न सक्नुभएन । यसले तपाईंको अनुरोध सदर गरिएको छ भनी ठानी नयाँ प्रयोगकर्ता नामले विकिमा प्रवेश गर्नुहोला । |
यलक्वंदा
[सम्पादन गर्नुहोस्]
- वर्तमान नाम: यलक्वंदा (talk · contribs · deleted · listuser · global account browser · central auth · logs · target logs) (प्रयोगकर्तालाई सूचित गर्ने)
- अनुरोध गरेको नाम: क्वयेर_सम्पादक (talk · contribs · deleted · listuser · global account browser · central auth · logs · target logs)
- विश्वव्यापी नामकरणको लागि: प्रयोगकर्ता नामाकरण
- समयछाप:
- कारण: मैले क्वयेर व्यक्तिहरूको विषयवस्तुमा केन्द्रित रही नेपाली विकिपिडियामा थप सामाग्रीहरू सृजना गरिरहेको यहाँहरूलाई अवगतै होला । यो विषय संवेदनशील भएको र आफूलाई गोप्य राख्न चाहेकोले मैले अर्थहीन जथाभावी अक्षरहरूको छनोट गरेँ । तर आफू पोख्त विषयवस्तु नै जनाउने प्रयोगकर्ता नाम प्रयोग गर्न चाहेँ ।
Huntaf123 → Huntaf Lucky
[सम्पादन गर्नुहोस्]
- वर्तमान नाम: Huntaf123 (talk · contribs · deleted · listuser · global account browser · central auth · logs · target logs) (प्रयोगकर्तालाई सूचित गर्ने)
- अनुरोध गरेको नाम: Huntaf Lucky (talk · contribs · deleted · listuser · global account browser · central auth · logs · target logs)
- विश्वव्यापी नामकरणको लागि: प्रयोगकर्ता नामाकरण
- समयछाप: १५:४३, ११ नोभेम्बर २०१६ (युटिसी(UTC))
- कारण: real name. Huntaf123 (कुरा गर्ने) १५:४३, ११ नोभेम्बर २०१६ (युटिसी(UTC))
- नोट: कुनै समस्या छैन् । — तुल्सी भगत (वार्तालाप) १५:५०, ११ नोभेम्बर २०१६ (युटिसी(UTC))
सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:४९, १७ नोभेम्बर २०१६ (युटिसी(UTC))
Jpfjfuf → राधीका
[सम्पादन गर्नुहोस्]
- वर्तमान नाम: Jpfjfuf (talk · contribs · deleted · listuser · global account browser · central auth · logs · target logs) (प्रयोगकर्तालाई सूचित गर्ने)
- अनुरोध गरेको नाम: राधीका (talk · contribs · deleted · listuser · global account browser · central auth · logs · target logs)
- विश्वव्यापी नामकरणको लागि: प्रयोगकर्ता नामाकरण
- समयछाप: १५:३६, १५ नोभेम्बर २०१६ (युटिसी(UTC))
- कारण: आफ्नो सही नाम Jpfjfuf (कुरा गर्ने) १५:३६, १५ नोभेम्बर २०१६ (युटिसी(UTC))
- नोट: कुनै समस्या छैन् ।— तुल्सी भगत (वार्तालाप) १५:४०, १५ नोभेम्बर २०१६ (युटिसी(UTC))
सफल भयो--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०१:४९, १७ नोभेम्बर २०१६ (युटिसी(UTC))