विकिपिडिया:मेटाउनु पर्ने लेखहरू/लग/२०२० जनवरी १७

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
निम्नलिखित छलफल मेट्नको लागि मुनि प्रस्ताव गरिएको लेखको अभिलेखको रूपमा सङ्ग्रह गरिएको छ। कृपया यस छलफललाई परिमार्जन नगर्नुहोला। यदि तपाईँलाई यस छलफलसँग सम्बन्धित कुनै प्रश्न वा टिप्पणी राख्नुपर्ने देखिएमा उपयुक्त वार्ता पृष्ठमा गर्नुहोला (जस्तै लेखको वार्ता पृष्ठ वा पृष्ठ मेट्नको लागि छलफल पृष्ठ)। छलफलको निष्कर्ष आइसकेकोले यस खण्डमा कुनै किसिमको सम्पादन गर्नुहुँदैन।

परिणाम: उल्लेखनीयता स्थापित भएकोले लेखलाई यथवात राख्ने निर्णय गरियो।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) ०८:२३, २७ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]

नेपाल नाग[सम्पादन गर्नुहोस्]

नेपाल नाग (सम्पादन | वार्ता | इतिहास | सुरक्षण | मेटाउनुहोस् | सूत्रहरू | अवलोकन | लग | हेरिएको) – (मेपले हेर्नुहोस् · तथ्याङ्क)
(स्रोतहरू खोज्नुहोस्: "नेपाल नाग"समाचारहरू · पुस्तकहरू · छात्रवृत्तिधारी · जेएसटिओआर · मुफ्त तस्बिरहरू)

बङ्गलादेशमा मात्र उल्लेखनिय भएको मानिस नेपालको लागि उल्लेखनिय मान्न सकिन्न। यो नेपाली विकिपिडिया हो बङ्गाली हैन। निर्मल दुलाल (कुरा गर्नुहोस) १०:४७, २५ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]

नोट: यो छलफल सूची मानिस-सम्बन्धित मेटाउने छलफलमा शामिल गरीएको छ। निर्मल दुलाल (कुरा गर्नुहोस) १०:४७, २५ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  • अप्रचलित शीर्षक (हालसम्म नेपाली भाषामा प्रकाशित कुनै पनि सामग्रीमा समावेश नभइसकेको वा बोलीचालीमा नरहेको शब्द भन्ने बुझ्नुपर्दछ)लाई गैर उल्लेखनीय भन्न मिल्दैन। मेटाउनका लागि कुनै एउटा ठोस कारण दिनुहोस् जहाँ उल्लेखित सबै सन्दर्भहरू भरपर्दो छैनन् र पुस्तकमा प्रयोग पनि यसै प्रकारको (अर्थहीन) छ। पर्वत सुबेदी (कुरा गर्ने) १२:०२, २८ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  •  टिप्पणी लेखको आकारमा सुधार गरिएता पनि लेखमा राखिएका सामग्रीहरूलाई प्रमाणित गर्न विश्वसनीय स्रोतहरू हुनुपर्ने आवश्यकता रहेको छ। यो लेखलाई मेरो विचारमा शीमे ले७ अन्तर्गत मेट्नको लागि चिनो लगाएर छलफल चलाइएको छ तसर्थ व्यक्तिको उल्लेखनीयता जाँच गर्नुपनि आवश्यक छ। लेखमा राखिएका स्रोतहरू धेरैजसो बङ्गाली भाषामा रहेकोले विषय पहिचान गर्न मैले सकिन। नेपाली र अन्य भाषामा यो लेख भएको भए केही हदसम्म सहयोग पाउन सकिन्थ्यो। तसर्थ लेखलाई स्थापना गर्न थप अन्य भाषामा प्रकाशित स्रोतको आवश्यक पर्ने देख्छु।--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १९:०१, २८ डिसेम्बर २०२० (नेपाली समय)[जवाफ दिनुहोस्]
  •  टिप्पणी यो लेख विकिपिडिया एसियाली महिना २०१९ अन्तर्गत निर्माण गरिएको हो। विकिपिडिया एसियाली महिनाको नियम अनुसार "लेखहरू एसियाली राष्ट्रहरू (व्यक्ति, स्थान, संस्कृति इत्यादी) को बारेमा लेखिएको हुनु पर्नेछ। विकिपिडिया समुदाय बोलिने देश भन्दा अन्य एसियाली देशको सम्बन्धमा लेख तयार गर्नु पर्नेछ। जस्तैः नेपाली विकिपिडियाले नेपालको बारेमा लेख तयार नगरि अन्य एसियाली देशहरूको बारेमा लेख तयार गर्ने।" भनिएको छ। यो लेख पनि यहि नियममा रहेर निर्माण गरिएको देखिन्छ। यसरि बनाईएका अरूपनि लेखहरू हुनसक्छन्। तसर्थ बिप्लब आनन्द ज्यूले उल्लेख गर्नु भएजस्तै अन्य भाषामा प्रकाशित विश्वसनीय स्रोतहरू राखेर लेखलाई थप सुधार गर्न सकिन्छ।--Janak Bhatta (कुरा गर्ने) २०:२१, ५ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
  •  टिप्पणी यस लेख सँग समन्धित कुनैपनि विश्वसनीय स्रोत फेला नपरेको कारण हाललाई यस लेख मेटाउन सहमत भएको जानकारी गराउन चाहन्छु । बिश्व इतिहास र विशेषगरी भारत-अङ्ग्रेज संघर्षमा यि र यिनी जस्ता क्रान्तिकारी हजारौं का संख्यामा रहेका कारण समन्धित व्यक्ति र समुह प्रतिको सम्मान एक विषय हो तर यस्ता विषयवस्तु अठेस्थ स्रोतका आधारमा कुनै एक लेखको अंश हुन सक्ने तर पृष्ठ नै बन्न सक्ने कुनै बलियो आधार नदेखिएको कारण यस पृष्ठलाई मेटाउन नै अनुरोध गर्दछु । -Nabin K. Sapkota (कुरा गर्ने) १६:००, ६ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
  •  मेट्ने विश्वसनीय स्रोतको अभावका कारण --Saroj Uprety (कुरा गर्ने) १८:४५, ८ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
थप विस्तृत छलफल र स्पष्ट सहमति बनाउनको निमित्त पुनः सूचीकृत गरिएको छ।
पुनःसूचीकृत: स्पष्ट सहमति हुन नसकेकोले--बिप्लब आनन्द (म सँग कुरा गर्नुहोस) १२:३२, १७ जनवरी २०२१ (नेपाली समय)[जवाफ दिनुहोस्]
कृपया नयाँ टिप्पणी यो सूचनाको मुनि राख्नुहोला, धन्यवाद।
माथि गरिएको छलफललाई अभिलेखको रूपमा सङ्ग्रह गरिएको छ। कृपया माथिल्लो छलफललाई परिमार्जन नगर्नुहोला। यदि तपाईँलाई यस छलफलसँग सम्बन्धित कुनै प्रश्न वा टिप्पणी राख्नुपर्ने देखिएमा उपयुक्त वार्ता पृष्ठमा गर्नुहोला (जस्तै लेखको वार्ता पृष्ठ वा पृष्ठ मेट्नको लागि छलफल पृष्ठ)। छलफलको निष्कर्ष आइसकेकोले यस खण्डमा कुनै किसिमको सम्पादन गर्नुहुँदैन।