विकिपिडिया:विकिपरियोजना भिडियो गेम्स

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

उदेश्यहरु

  • सम्पूर्ण नेपाली विकिपिडियनलाई भिडियो गेम्स सम्बन्धि जानकारी गराउनु
  • नेपाली विकिपिडियामा भिडियो गेम्स सम्बन्धि लेखहरूमा अन्तरविकी वृद्धि गर्नु
  • भिडियो गेम्सको स्तर अभिवृद्धि गर्नु
  • भिडियो गेम्सको नेपालीभाषी माझ रहेको पहुँचलाई बढाउनु

नियमहरु

यो विकिपरियोजनामा पालना गर्नुपर्ने नियमहरू केही यस प्रकार छन् :-
  • यस विकिपरियोजनामा सहभागि हुनको लागि कुनै पनि प्रयोगकर्ताले सहभागीता सुचीमा नाम दर्ता गरेको हुनुपर्ने छ ।

सहभागीहरु

कुनै पनि सम्प्रवेशित प्रयोगकर्ताले आफ्नो हस्ताक्षर (#~~~~) राखी नाम दर्ता गर्न सक्नुहुन्छ । तल दिईएको बटनको प्रयोग गर्नुहोस् :-
  1. राजा उप्रेती (म सँग कुरा गर्नुहोस) १०:३६, ३ अक्टोबर २०१६ (युटिसी(UTC))
  2. I am wikipedian Talk १०:४९, ३ अक्टोबर २०१६ (युटिसी(UTC))
  3. Bijyu (कुरा गर्ने )११:१९, ४ अक्टोबर २०१६
  4. श्रेष्ठ भूपेन्द्र (कुरा गर्ने) १२:२२, ४ अक्टोबर २०१६ (युटिसी(UTC)))
  5. Learnerktm (कुरा गर्ने) १५:५२, ३ नोभेम्बर २०१६ (युटिसी(UTC))
6. कुरा गर्ने ०५:३२, २० जनवरी २०१७ (युटिसी(UTC))

Templates ढाँचा

यो प्रयोगकर्ता विकिपरियोजना भिडियो गेम्सका सदस्य हुनुहुन्छ।
यो परियोजनासँग सम्बन्धित प्रयोगकर्ताहरूले यहाँ दिइएको टेम्प्लेट आफ्नो पृष्ठमा लगाउनु होला। यसले सञ्चार तथा वा‍र्तालापमा मद्दत गर्दछ।